एकदिन बेलुकापख मेरो श्रीमतिले औंठी चो-रेको आ-रोप पटक -पटक मेराे आमालाई लगाउँदै थिईन र म उनलाई चुपलाग भनेर सम्झाईरहेको थिंए तर मेरो श्रीमती चुप रहनै मानिनन र उनले झन च-र्को स्वरमा स-रा-प्न थालिन । मेरो बाबाले दिनुभएको त्यो औंठी, यहीनेर राखेकी थिंए ,तपाई र म भन्दा अरु कोही यो कोठामा आएको पनि त छैन । यो औंठी तपाईंको आमाले नै चो-रे-को हुनुपर्छ । जब म यो कुराले सहन सकिन तब मैले उनलाई एक झा-प-ड ल-गाइ-दिए ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
अहिले भर्खर तिन महिना त भयो नि तिमीसंग बिबाह गरेको , तिमिले के चिनेकी छौ मेरो आमालाई ? मेरो हातको झा-प-ड दह्रो थियो र उनले सहन सकिन र घर छाडेर माइत जान लागिन ” जाने क्रममा उनले मतिर हेरेर भनिन्; सन्तोष , तपाइँलाई आमाको यतिधेरै बिश्वास किन लाग्छ ? मैले भने- जब म सानो थिंए ,सानैमा बुबा बि-ते-काले मेरी आमाले छिमेकीको घरमा गएर झाडु पोछा अनि भॉडा मा-झेर केही पैसा कमाउनु हुन्थ्यो त्यसले एकछाक रोटी पाक्ने गर्थ्यो । आमा एकथालीमा मलाई रोटी निकालेर दिनुहुन्थ्यो र भन्नुहुन्थ्यो ,मेरो खाना यो डिव्वामा छ , म पछी खान्छु तिमी खाऊ । म पनि सधैं आधि रोटी खाएर भन्ने गर्थें कि आमा मेरो पेट टन्न भयो अब खान सक्दिन ।
म खेल्न गए है , यही भनेर दिनहुँ निस्कन्थें र भान्सा पछाडीको झ्यालबाट हेर्थे, आमाले राखेको डिव्वामा केही हुँदैनथ्यो मैले छोडेको जु-ठो रोटी खानुहुन्थ्यो र मलाई यसरीनै पालेर हुर्काउनु भयो । आज म दुई रोटी कमाउने भएको छु तर यस्तो कसरी भु-ल हुन्छ मेरो आमावाट तिम्रो औंठी चो-र्नु पर्ने, अझै आमाले त्यो कलिलो उमेरमा पनि आफ्नो ईच्छालाई मा-रि-न भने, त्यो आमालाई तिमी औंठी चो-री-को आ-रो-प? कसरी चो-र्न सक्नुहुन्छ र यो म सोंच्न पनि सक्दिन “तिमी तिन महिनादेखी मसंग छौ ,मैले त आमाको तपस्यालाई बिगत २५ बर्षदेखी नजिकबाट देखी राखेको छु ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong बाबू सन्तोष, म चो-र होईन मलाई चो-रिको आ-रो-प नलगाऊ, त्यो दिन मेरो आमाले हात जोड्दै म संग यस्तै भन्नुभएको थियो । मैले आज सम्म ठुलो मान्छे रो-ए-को कहिल्यै देखेको थिईन,ति मेरो आमा रुँ-दा मेरो मन थामेन म अंकमाल गर्दै रु-न थालें। मेरो श्रीमती ठुला-ठुला ऑ-खा प-ल्टा-एर छ-ड्के नजरले हेर्दै थिइन ।
