नेपाल लगायत कतिपय दक्षिण एसिया’ली मुलुकमा विवाह वा अन्य सामाजिक प्रतिष्ठाविशेषका कारण सुनचाँदीको महत्व बढी देखिन्छ।
सन्ता’नको बिहेमा समाजमा इज्जत, प्रतिष्ठा धान्न नसकिएला, अरूका अगाडि निम्छरो देखिइएला भन्ने मनोविज्ञानले पछि’ल्लो समय सुनको भाउ बढेपछि कैयन् अभिभा’वक तथा विवाह गर्ने उमेरका आ’त्म’निर्भर युवायुवती’समेत तनावमा परिरहेका हुन सक्छन्।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
विभिन्न समाजमा यसका आआफ्नै परम्परा र मूल्यमान्यता हुने गर्छन् । तर कतिपय नेपाली स’माजमा बिहे’बारीमा गरगह’नालाई ‘सौभाग्यको प्रतीक’ मानेर अनिवार्यजस्तो बनाइएको छ।
कुलिन, नवधनाढ्य र हुनेखा’नेको सामाजिक प्रति’ष्ठाको वस्तु सुनको मूल्य लगा’तार बढ्नु नौलो विषय नरहे पनि सर्वसा’धारण मानिस सुन किन्न सकिन्न विवाह कसरी गर्ने भन्ने पिरलोमा परेको देखिन्छ।
सुनको विश्वव्या’पी मान्यताका कारण भनेको यो एक बहुमू’ल्य धातु हो। सुनको सञ्चिती अर्थशास्त्रीय दृष्टिले पनि अनुत्पादक मानिन्छ तापनि ‘पैसा भए मासेर सकिन्छ
लुगा लगाए फा’टे’ र गइजान्छ’ भन्ने नेपाली समा’जमा सुनलाई ‘सुखको गहना दुःखको खजाना’ भन्ने मानसिकताले समेत काम गरेको देखिन्छ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
अर्का:तर्फ सम्प’त्ति सुरक्षाको पाटो’बाट हेर्दा बैंक वा घरमा सुन राख्दा गन्ध, ध्वनि नआउने र नगल्ने भएकाले तत्काल ब्याज नक’माए पनि सम्पत्ति जोगिने निश्चित छ।विश्व जनमा’नसमा सुनको प्रचलन धेरै पहिल्यै’देखि हुँदै आएको ऐतिहा’सिक तथ्यले देखाउँछन्। मानव जातिले सुरु’आतमा आ भू षण एवं
गरगहना सोखका रूपमा प्रयोग गरे पनि समय क्रमसँगै धा’तुजन्य वस्तुमध्ये सुनचाँदी’लाई सम्प’त्तिका रूपमा जम्मा गर्ने संस्कृ’ति विकास भयो। नेपालमा प ञ्च धातुभित्र पर्ने भए’काले सुनको धार्मिक महत्व पनि दर्शाइएको छ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
म’ला’ मी गएर फर्के’पछि सुनपा’नी छर्केर चोखो बना’उने चलन हामी’कहाँ अद्यापि छ। हिन्दु परम्परा’वादी नेपाली समाजमा विवाहित महिलालाई सौभाग्यको प्रती’कका रूपमा तिलहरी गहना दिए’पछि सो नलगाए पतिको आयु
घट्ने सामा’जिकता थोपरिएको छ। तर यी जोडीले समाज’को परम्परा रितिरिवाज तोड्दै सामान्य तरिकाले १ रुपैया खर्च नगरी बिहे गरेका छन ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong