रोचक र घो-चक कुराले मानिसह रुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसा रमा यस्ता रो चक कुराहरु पनि छन् जस्लाई देख्दा हेर्नेहरु पनि छक्क पर्छन् । कसैको २ वटा नाक, त कतिका दुई वटा मुटु त कतिपयका ३ वटा खुट्टा ।
जस्ले मानिसहरुको ध्यान खिचे पनि उनीहरुलाई यस्तो असहज परिस्थि तीले क ति पि-डा दिन्छ होला ? यि अवस्थाहरुको मानिसले सामना गर्न परिरहे पनि यस्ता कुराहरुको संख्या अस्ति भन्दा हिजो र हिजो भन्दा आज बढी नै रहेका छन् ।
तर मानि समा मात्रै नभएर जनावरमा पनि यस्तो अद्भुत जन्म हुने गरेको हामिले सुन्दै देख्दै आएका छौ ।मोरङ को ग्रामथान नाम गरेको ठाउँ मा एक अचम्म को कुरा भयको छ। दिनहु जस्तो नकरात्मक घटना हरु भैरहदा मोरङ जिल्ला भने गणेश भगवान को रुप लियर एक नानिले जन्म लियकी छिन ।
उने जन्म ले नारी भयता पनि गणेश भगवान को रुप तीन आँखा र एक सुड लियर जन्म लियकी छिन ।उनिको जन्म भयको आज मात्र नौ दिन मात्र भयकी छ। र उनको रुप भने धेरै जसो गणेश भगवान को र कता कता शिब भगवान को रुप जस्तो पनि देखियको छ।
गाउँ का मानिस हरु पनि दिनहु जसो दर्शन गर्न र हेर्न को लागि घर मा भिड लाग्ने गरेको र कति पय त टाडा टाडा को मानिस हरु पनि खबर सुनेर हेर्न र दर्शन गर्न को लागि को आउने गरेको परिवार जन ले सन्चा कर्मी सग जनाएका छ्न ।
एक साथ दुई जना को जन्म भयको मा एक जना नानी भने नर्मल राम्रो जन्मिए पनि एक जना भने एसरी भगवान को रुप लियर जन्म भयको छ । र डक्टरको भनाइ अनुसार उनी हरुले देखेको यो पहिलो र अचम्म को केश भयको जानकारी दियकी रहेछ्न ।
जुम्लि या जन्मदा एक जना नर्मल र एक यस्ररि भगवान कि रुप लियर जन्मिदा घर का मानिस पनि खुसी भयका छ्न तर आमा बुबा भने पछि के हुने हो। कस्तो स्वास्थ्य स्थिती रहने हो भनेर केही चिन्ता मा पनि रहेको बताएका छ्न
अस्पताल ले भने डेलिभरी भयपछी बच्चा को धडकन नचल्ने बताय पनि आज जन्म भयको दसौ दिन मा पनि बच्चाको अबस्था ठिकै रहेको देखियको छ । र देबि नै बनेर आएकी रछिन भनेर बुबा आमा ले पनि सहर्स सुइकारेर लालन पोशण गर्न थालेको बतायका छ्न ।