एजेन्सी । श्रीमतीसँग मस्त सुतिरहेका श्रीमान् राती साढे २ बजे प’लङमुनिबाट आवाज आएपछि ब्यूँझिए । उनले पलङ’मुनि के रहेछ भनेर हेर्दा त्यहाँ उनकी श्रीमतीका प्रेमी लु’कि’रहेको भेट्टाए । बे’ड’रुममा श्री’मतीका प्रेमी भेट्टाएपछि उनी रि’सले आ’गो भए ।
उनले प्रेमीलाई त्यहीँ म’रणा’सन्न हुनेगरी कु’टे । हल्लाखल्ला भएपछि गाउँलेहरु जम्मा भए । ती व्यक्तिले श्रीमती र उनका प्रे’मीलाई एउटा कोठामा थु’निदिए ।भारतको बिहार कटिहार जिल्लामा यस्तो वि’चि’त्रको घ’टना भएको हो ।
मंसुर नाम गरेका ती व्यक्तिकी पत्नी फरिदा खातुन पाँच बच्चाकी आमा हुन् । केही समय अघिदेखि फरिदाको गाउँकै मोहम्मद मासूम नामका युवकसँग प्रे’म स’म्बन्ध चलिरहेको बताइएको छ ।
मंसुरले यसअघि पनि आफ्नी श्रीमतीलाई प्रेमीसँग आ’प’त्ति’ज’नक हालतमा भेट्टाएका थिए । त्यतिबेला उनले अ’बका दिनमा यस्तो नगर्ने चे’ता’वनी दिएर छोडेका थिए । तर, ती दुईले त्यसपछि पनि लगातार भेटिरहे ।
मंसुरको घरमा पाँच कोठा छन् । फरिदाले आफ्ना छोराछोरीलाई अर्कै कोठामा सुताएर आफू श्रीमान्सँग सुत्ने गर्थिन् । श्रीमान् र परिवार निदाएपछि उनले रातीमा आफ्ना प्रे’मीलाई घरमै बो’लाउँथिन् । मंगलबार पनि यस्तै भएको थियो । फरिदासँग भेट्न उनका प्रे’मी मा’सूम उनको बेडरुममै पु’गेका थिए ।
त्यही बेला उनका श्रीमान्ले ढो’का ढक्ढक्याए । ड’रा’एका मासुम बे’डमुनि लु’के । तर मं’सु’रलाई निद्रा लागेन । त्यही का’र’ण बेडमुनि सु’तेका मा’सूम पनि भाग्न पा’एनन् । घ’ट’नापछि गाउँमा पञ्चायत बोलाएको बताइएको छ ।