काठमाडो । संसारमा अनौठा र विश्वास नै गर्न नसकिने घटना कहिले काही हुने गर्छन् । हालै यस्तो घटना सार्वजनिक भएको छ जुन कुरा विश्वास गर्न हामीलाई कठिन हुन्छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नु
काठमाण्डौ । २१ वटा बच्चालाई जन्म दिएर सुपरममको उपाधी पाएकी महिला अहिले पुन गर्भवती भएकी छिन ।
उनले यो पटक बच्चालाई जन्म दिए उक्त बच्चा उनको २२ औँ सन्तान हुनेछन । ४४ वर्षीया बेलायती महिला सु रेसफोर्ड र उनका पति ४८ वर्षीय नोएलको परिवारलाई बेलायतकै सबैभन्दा ठुलो परिवार पनी मानिन्छ ।
उनले पछिल्लो समय एक भिडियोमा अल्ट्रासाउण्ड रिपोर्ट देखाउँदै आफु गर्भवती भएको कुरा बताएकी हुन । उनको परिवार बेलायतको मोरेक्याम्बेमा बस्छन ।
पछिल्लो समय उनले गत वर्ष मात्रै २१ औँ सन्तानलाई जन्म दिएकी थिइन । उनी अहिले १५ हप्ताकी गर्भवती रहेकी छिन । उनले यो पटक आफुले छोरा जन्माउँछु भन्ने लागेको बताएकी छिन । उनका २१ सन्तानमा १० छोरा र ११ छोरी रहेका छन ।