दुखद खबर ! अवस्था गम्भीर बनेुपछि अनितालाई फेरि रुहाउदै अपरेसन थिएटर भित्र लगियो, पति बिनोद, सानी छोरी र आफन्तहरु भक्कानिए, डाक्टहरुबिच पनि देखियो यस्तो दौडधुप, आखिर के भयो फेरी अनितालाई**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
हेर्नुस् भिडियो६ प्रतिशत सकारात्मक सर्किट लागेर कति पटक बन्द भयो नेप्से? यस्तो छ सर्किट ब्रेकरको इतिहास मंसिर २८ गते
, मंगलबार नेप्से परिसूचक ६ प्रतिशत बढेर बन्द भएको छ। पछिल्लो समय निरन्तर जसो ओरालो लागेको नेप्से यस दिन उच्च दरले बढेको हो।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
बजार यसरी उच्च दरमा बढेपछि लगानीकर्ताहरु माझ के यो नै पहिलो पटक ६ प्रतिशत बढेर बन्द भएको हो? भन्ने जिज्ञासा जागेको छ। कतिपय लगानीकर्ताहरुले त ६ प्रतिशत सर्किट लागेर बन्द भएको यो नै पहिलो पटक हो भन्न थालेका छन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****तर, विगतका तथ्यांक केलाउँदा यसरी ६ प्रतिशत बढेर बन्द भएको यो पहिलो पटक भने होइन।यस अघि पनि तीन कारोबार दिन नेप्से, ६ प्रतिशत बढेर बन्द भइसकेको छ। २०७७ असार १६ गते मंगलबार, नेप्से पहिलो पटक ६ प्रतिशत बढेको थियो। सो दिन नेप्से १२६०.७५ विन्दुमा बन्द भएको थियो। त्यसको अर्को कारोबार दिन अर्थात असार १७ गते पनि नेप्से ६ प्रतिशत बढेर बन्द भएको थियो।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
त्यसैगरी, तेस्रो पटक नेप्से सोही वर्षको साउन ४ गते पनि ६ प्रतिशत बढेर बन्द भएको थियो। र आज चौथो पटक नेप्से ६ प्रतिशत बढेर कारोबार अवधिभन्दा अगावै बन्द भएको हो।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****विगतका तथ्यांक केलाउँदा यसरी ६ प्रतिशत बढेर बन्द भएको यो पहिलो पटक भने होइन।पछिल्लो समय नेप्से सूचक निरन्तरजसो ओरालो लागिरहेको थियो। सोमबार नेप्से ७९.५७ अंक घटेर २३०० विन्दुभन्दा तल झरेको थियो। जुन अलटाइम हाइभन्दा २८ प्रतिशत तल झरेको हो। नेप्से लगभग बटम लाइनमा आएका कारण लगानीकर्ताहरु बजारमा पस्न थालेपछि यस दिन नेप्से उच्च दरले बढ्न पुगेको हो।
यो पनि
अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ ।पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामान्य चिजहरु मुखसम्म हातले लगेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खुसिसाथ रहन्छिन् ।
अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नै छ ,खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिरहन्छ ।भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लुकाउनै सकेका थिएनन् ।पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्रमिक सुधार देखिएको थियो।अस्पतालमा अनिताको राम्रो हेरचाह र स्याहारसुसार गरेर आमाजु दिदी बसेकि छिन् ।बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ ।उनी अनितालाई बेलाबेला हेर्न आउँछन् अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छुटिन जो गाह्राे हुन्छ ।
पछिल्ला केही दिन अघि अनिताको स्वास्थ्यमा एकदमै धेरै सुधार देखिएको थियो र उनको अनुहारमा बेग्लै चमक पनि थियो।उनी दिनानुदिन झनझन सुधारिदै गैरहेकि थिइन ,यशै क्रममा अनितालाई भगवान जस्ता श्रीमान बिनोदले अस्पतालबाट आफ्नो घर गुल्मिसम्म आफैले डोर्याएर काखमा सुताएर लगेका थिए ।दशै/तिहार जस्तो महान चाडलाई लक्षित गर्दै अनितालाई बिनोदले यसरी यो महान चाड दशै घरमै मनाउने भन्दै अस्पतालबाट घर लगेका थिए ।घर पुगेसगै अनिता आमा दाजुभाई र अन्य सदस्यहरुको माझ एकदमै खुसि देखिन्थिन् ।त्यति मात्रै हैन अनिता आफ्नो श्रीमान बिनोद र ससुरा बुवासग हिडेसगै बिनोदले कादमा राखेर घर घुमाएको भिडियो पनि एकदमै भाइरल भएको थियो ।त्यति मात्रै हैन दशैलाई नै लक्षित गर्दै घर रङ्गाउनेदेखि बारि खन्ने जोत्नेसगै अनितालाई गित पनि गाएर सुनाएको भिडियो पनि भाइरल भएको थियो ।
पुर्ण अनिताको फेरि शल्यक्रिया हुने भएसगै उनको शल्यक्रिया एकदमै राम्रो ढंगबाट होस् भन्दै घरमा पुजा आजा समेत लगाउदै उनका ग्रह दशाहरु सबै छुटेर जाउन भन्दै भगवान् जस्ता बिनोदको काखमा बसेर पुजा सम्पन्न गरेको भिडियो पनि एकदमै भाइरल भएको थियो ।
अहिले अनितालाई एकदमै महत्त्वपूर्ण र एकदमै डरलाग्दो शल्यक्रिया पनि सफलता पुर्ण भयो । अहिलेसम्म जसरि सबैले साथ सहयोग गर्दै आउनुभएको छ उहाहरु सबैलाई धन्यवाद भन्दै अझै अब झनै सहयोग चाहिने दिन आएसगै सबैले साथ दिनुहोला भन्दै अपिल पनि गरियो ।डाक्टरले समेत अबको शल्यक्रिया भगवान भरोसा भनिसकेपछि शो अनिता परिवार आतिएको थियो किनकि यो शल्यक्रिया अहिलेसम्मकै सबैभन्दा ड रलाग्दो मध्यको एक थियो ।
त्यसैगरि अनिताको यो अन्तिम शल्यक्रिया उनलाई भेन्टिलेटमा राखेर उनको शल्यक्रियाको तयारि भएसगै गरिएको थियो । उनलाई हेर्न रुङ्न र भेट्न धेरै मानुभावहरु साथै श्रीमानसहितको आफन्तजनको अस्पतालमा ठूलो लामलस्कर थिए ।उनको यो शल्यक्रिया सफल होस् भन्दै हामीले भगवान्सग प्राथना पनि गरेका थियौ ।
ट्याकेस्टेम ट्युबको सहायताले बोल्ने गरेकी अनिताको श्वासप्रश्वासनलिमा भएको समस्याले उनको आबाज नआउने र सास फेर्न पनि असहज हुने गरेको र बेलाबेला त सास रोकिएला झै हुनेखालको अबस्था थियो । ट्याकेस्टेम ट्युबले कि त भित्रको भागलाइ सुधार्ने या बिगार्ने तर अनिताको भने भित्री भागमा सुधार भैराखेकोले थप तीन महिनाको लागि डाक्टरहरुले टि ट्युब नै लगाउने सुझाव दिएको बताएका थिए ।यशो हुँदै गर्दा अनिता पहिलेको अवस्थामा नै फिर्केको देखिन्थ्यो ,नत उनी बोल्न सक्थिन नत आवाज नै आउथ्यो नत उठ्ननै ।
पछिल्लो समय अनिताको स्वास्थ्य पुर्ण बिग्रिएको थियो। केही दिन अघि मात्रै यहि सेरोफेरोमा अनितालाई पुर्ण अप्रेसन थिएटरमा लगिएको थियो ।बारम्बार उनिलाई अप्रेसन गर्नुपर्ने भएसगै परिवार एकदमै दुखि चिन्तित देखिन्थ्यो । उनी फेरि पहिलेको जस्तै ठिक भएर आएको हेर्न पाईयोस् भन्दै परिवार भगवान्सग बिन्ति बिसाउथ्यो ।अनिता अप्रेसन थिएटर जाँदै गर्दा उनी रुदै थिइन जुन देख्दा जो कोहिको मन रुनु स्वभाविक नै हो ।