क’ठै बरा के के चाहिँ भोग्नुपर्ने त मान्छे भएर जन्मिएपछी, यी आमाको टीठलाग्दो अबस्था देखेर कसको पो मन नछुला र ? बुढेसकालमा यी सन्तानबिहिन बा आमाले के भोग्नुपर्यो यो । एक पाईला हिड्न पनि मुश्किल पर्छ के रोग लाग्यो यस्तो यी आमालाई ?
क’ठै आमा अब त हार खाईसकिछिन, जे गरेपनि निको हुँदैन अब त म’र्ने दिन पर्खिदैछु भन्छिन । आज म’रिन्छ कि भोलि म’रिन्छ भन्ने कुराको पनि टुङ्गो छैन भन्दै रुन्छिन उनी । झन सुधार हुनुपर्नेमा अबस्था झनझन नाजुक भएको बताउँछिन आमा ।
अब त बुबा पनि थाकिसकेछ्न श्रीमतीको उपचार गराउँदा गराउँदा, मिडियाकर्मिले अस्पताल लैजाम भन्दापनी मानेनन उनले । सुधार हुनेहैन खर्चमात्र के गर्नु भन्छ्न उनी । हिड्न त परको कुरा सिधा उभिन पनि सक्दिनन बि’चरी आमा ।