अहिले विश्वभर भाइरल भएको यो तस्विर जस्ले आफैँ ठूलो खतरामा परिरहँदा पनि यसले आमाको साथ छाडेन (५ तस्विर सहित)

Blog

लुसाका –

एउटा बयस्क चि’तुवाले बाँ’दरको टा’उको नि’ल्छ । तर, बच्चा कति बेला आमाले खानेकुरा खु’वाउँछिन भनेर मृत शरिरमा झु ‘न्डि’एको छ । यो हो जाम्बियाको साउद लुवांगवा नेसनल पार्कको एउटा दु’र्लभ दृश्य । १४ अक्टोबरमा खिचिएको यो तस्विर पछिल्लो समय सामजिक सञ्जालमा भाइरल बनेको छ ।

सो ‘ह्द’य’वि’दा’रक क्षणलाई बन्यजन्तुसम्बन्धी पत्रकार साफिक मुल्लाले आफ्नो क्यामरामा कै’द गरेका थिए । चितुवाले सुरुमा आमालाई झ ‘म्टिए’पछि बच्चा पनि सँगै झु’ ‘न्डि’एको थियो । आमालाई खा’ए’पछि चितुवाले बच्चालाई पनि मा’ ‘रेको थियो ।

घटनाका ह्द’यवि’दारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा आफ्नी आमाको मृत श’रीर च्या’पे’र बसिरहेको देख्न सकिन्छ जसमा यसकी आमाको टा’उको चि’तुवाको मु’खभि’त्र छ ।

आफैँ ठूलो ख’तरामा परिरहँदा पनि यसले आमाको साथ छा’ड्न सकिरहेको छैन । अक्टोबर १४ को यस घटनामा अन्ततः सो चितुवाले त्यो बच्चालाई चि’तुवा’हरुले खा’इदि’न्छन् ।

‘प्रकृति सधै सुन्दर हुँदैन् र यो तस्विरले प्रकृतिको क्रु’र वास्तविकता देखाउछ,’ सो दु’र्लभ तस्विर कैद गरेका पत्रकार भन्छन्, ‘दीगो वातावरण कायम राख्न तथा बाँ’च्नका लागि जनाबरहरु अरुका लागि म’र्नु पर्छ ।’ तस्विरहरु तल हेर्नुहोस

चितुवा फेलिडी परिवार अन्तर्गत पर्ने यो जङ्गली जनावर “Big Cat” समुहमा बाघ, सिंह र जगुआर पछिको चौथो ठूलो जनावर हो। कुनै समय पूर्वी र दक्षिणी एसिया र अफ्रिकाका भूभागहरू साइबेरिया देखि दक्षिण अफ्रिका सम्म पाइने यो जनावर वासस्थानको अभाव र अवैद्य शिकार संगै अस्तित्व सं’कटको सङ्घारमा पुगेको छ।

वर्तमान अवस्थामा मुख्यगरी अफ्रिकाको सहारा क्षेत्रमा सिमित भएको यो जनावर पाकिस्तान, भारत, श्रीलङ्का, नेपाल, मलेशिया र चिनमा केही सङ्ख्यामा पाइन्छ। दिन प्रतिदिन घट्दै गइरहेको यसको सङ्ख्याका कारण यो जनावरलाई पनि IUCNले लोपुन्मुख् जनावरको सुचिमा सुचिक्रित् गरेको छ।

फेलिडी परिवारका अन्य जनावरको तुलनामा चितुवाको खुट्टा केही छोटो भएपनि यसको जीऊ केही लामो र खप्पर केही ठूलो हुन्छ। झट्ट हेर्दा अमेरिका तिर पाइने जगुआर जस्तै देखिएपनि यो केही सानो र छरितो शरीरको हुन्छ।

यसको शरीरमा हुने पाटाहरू पनि जगुआरको जस्तै देखिन्छन् तर चितुवाको शरीरका पाटाहरू केही बाक्लो अनि साना हुन्छन् र जगुआरको शरीरमा जस्तो केन्द्रिक्रित पाटाहरू पनि हुदैनन्। शरीरमा यस्ता पाटाहरू नभई पूर्ण रूपमा कालो रङ्ग भएका चितुवाहरूलाई प्यान्थर भन्ने गरीन्छ।

शि’कार गर्ने अवसरहरूलाई राम्रो उपयोगगर्ने क्षमताका कारण चितुवा एक सफल शि’का’रीको रूपमा चिनिन्छ। वासस्थानमा राम्रो अनुकुलन क्षमता, ५८ किमी प्रति घण्टाको र’फ्तारमा दौडने क्षमता र तुलनात्मक रूपमा निकै ठूला शरीर भएका शि’कार’लाई समेत सजिलै बो’केर रूखमा च’ढ्नसक्ने क्षमताका कारण शि’कारको मामलामा अन्य जनावर भन्दा चितुवा निपुण मानिन्छ।

आफूले समाउन सक्ने र शि’कार गर्नसक्ने जुनसुकै जनावरलाई पनि यो जनावरले आफ्नो आ’हार बनाउने गर्दछ। चितुवाको वासस्थान समशितोष्ण जङ्गलहरू देखि मरुभूमिसम्म फैलिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *