पानी पिउँदै गर्दा सर्केर एकजनाको निध’न

Blog

रसुवमा पानी सर्किदा एक व्यक्तिको नि:धन भएको छ ।

जिल्लाको गोसाई’कुण्ड गाउपालिका- ६ सोले मा आफ्नै घरमा पानी पिउने क्रम’मा सर्केर ५३ वर्षीय सुब्बा तामाङ सोमबार बेलुका ९:४० बजे बेहो’स भएका थिए ।

बेहोस भएका तामाङलाई छोराहरूले उप’चारको लागि जिल्ला अस्प’ताल धुन्चे लगेकोमा चिकित्सकले १०:३० मा मृ:त घोषित गरेका हुन् । मृतक तामाङको श व हिजै बेलुका आफन्तले अन्तिम संस्का’रको लागि लगेको रसुवा प्रह’रीले जनाएको छ ।

सिन्धु’पाल्चोकमा कात्तिक ३ गते औ’षधि सर्केर तीन वर्षीय बालकको निध:न भएको थियो । जिल्लाको जुगल गाउँपालिका-२ निम्लुङमा भिटामिन र जुकाको औष’धी खुवा’उने क्रममा सर्केर बुधबार बिहान सुप्पा लामाको छोरा तीन वर्षीय सम्शेर लामाको निध:न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *