सौतेनी आमाको कुटपिट, फोटो छोएर सेयर गरीदिनु होला नानिको बुबासम्म यो फोटो पुगोस्!!सौतेनी आमाको कुटपिट, फोटो छोएर सेयर गरीदिनु होला नानिको बुबासम्म यो फोटो पुगोस्!!
अध्ययनको शिलशिलामा दुई वर्षअघि जापान आएका एक नेपाली युवाको सुतेकै अवस्थामा निधन भएको छ । जापानको सेन्दाई शहरमा बस्दैआएका महेन्द्रनगर घर भएका कुवेर धामीको अगष्ट १४ तारिख शनिवार निधन भएको हो
अघिल्लो दिन सामान्य रुपमा काम गरेर मध्यरात कोठामा सकुशल फर्किएका धामी करिव १ बजे सुतेको अबस्थामा निधन भएको जनाइएको छ । सदा झैं बिहान ढिलोसम्म सुत्ने गरेका धामी शनिवार बिहान पनि निदाएको होला भनेर काममा गएका कोठाका
अन्य दुईजना साथीहरु दिउँसो फर्कंदा समेत धामी सुतिरहेको पाएपछि उठाउन खोज्दा हलचल नगरेको र जिउ पनि चिसो पाएपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरी आएर धामीलाई अस्पताल लगेपछि उनको पहिले नै निधन भइसकेको पुष्टि भएको थियो ।
चौध वर्ष ्अघि देवकुमार (दिपेश) भुजेल र विनिता राउतको पिरती बस्दा छुट्नुपर्ने कल्पना कहिल्यै गरेनन् । ओखलढुङ्गाको रावादोलु गाउँको वनपाखामा लुकीछिपी लगाएको पिरतीको डोरी अहिले चटक्क चुँ’डिएको देख्नेहरु जो कोहीको पनि मन अमिलो हुन्छ ।
अन्तरजातीय जोडीले भागी विवाह गरेरसँगै जीउने म’र्ने वाचा गरेका थिए । ‘एक मुठी सास र एक थोपा र’गत रहेसम्म तिमिलाई छाड्दिन’, देवकुमारले खाएको यो कसम विनिता झल्झली सम्झन्छिन् । भर्भराउदो ३१ वर्षे उमेरमा श्रीमती विनितालाई सुत्केरी भएकै बखत छाडेपछि पहिलेका वाचा कसम सबै झुठा ठहरिए ।****पुरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्***