सापटी लिएको रकम नदिए पछि एक पुरुषले उठाए अर्काकी श्रीमती :-
यो खबर सुन्दा अनौठो लाग्ला तर वास्तवीक नै हो ।
सापटी लिएको रकम नदिए पछि भक्तपुरमा एक पुरुषले उठाए अर्काकी श्रीमती आफूले सापटी लिएको रकम नदिए पछि पैसा उठाउन भक्तपुरमा एक पुरुषले अचम्मको तरीका अपनाएका छन् । उनले सापटी लगेको पैसा नदिने ब्यक्तिको श्रीमती उठाएका छन्
प्रहरीका अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने एक व्यक्तिले भक्तपुरका एक व्यक्तिसँग दुई वर्षअघि पाँच लाख रूपैयाँ लिएका थिए ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
जति पटक पैसा मागेपनि उनले दिएनन् । आफूले दिएको पैसा पाउने छाँट नदेखेपछि उनले ती व्यक्तिको श्रीमती उठाएका हुन् । उनले अर्काकी श्रीमतीलाई ट्याक्सीमा हालेर भक्तपुरको बोडे पुर्याएका थिए ।
त्यसपछि फोन गरेर ‘पैसा लिएर आइज, तेरो बूढी लैजा’ भनेको प्रहरी स्रोतले जनाएको छ । बन्धक बनाएको उजुरीपछि प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेको नाम गोप्य राखिएको छ । बिभिन्न अनलाईनहरुबाट**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****