भाईरल हुनकै लागि सोझी देखिने मिस पबिले पनि यस्तो भिडियो पोस्ट गरिन्, (भिडियो सहित)

Blog

पाेखरा। २२ बर्षिया पबित्रा साँकी डडेल्धुराको अमरगढी नगरपालिका ८ लटौलीकी टिकटक नाम ‘मिस पबि’ले अहिले टिकटकमा भाइरल बनेकी छन् ।एक बर्षअघि उनको टिक’टक प्रोफा’इलमा केही हजार फ’लोअर मात्रै थिए । उनी डडेल्धुरी भाषामा बोलेका भिडियो अपलोड गर्थिन् ।

उनले बोलेको डडेल्धुरी भाषाको टिकटक भिडियोले टिकटकमा धेरैले मन पराउन थाले । तर ‘गित, डान्स भन्दापनी उनले डडेल्धुराको भाषामा बोलेका भिडियो टिकटकमा धेरैले मन पराएको छ ।

उनले भन्छिन्,डडेल्धुरी भाषामा बोलेका भिडियोले म भाइरल भएकी हुँ । टिकटकमा भाइरल भएपछि म्युजिक भिडियो र बिज्ञापनका लागि अफर आउन्छन्, म्युजिक भिडियो र बिज्ञापनमा अभिनय गरेकी छु ।’

अहिले उनले टिकटक एकाउन्ट’मा ५ लाख ५७ हजार सात सय बढी फ्लोर्स छन् भने साढे १६ मिलियन बढीले टिकटक भिडियोमा लाइक गरेका छन् ।

अहिलेसम्म उनले ८ वटा म्युजिक भिडियोमा अभिनय गरि सकेकी छन् । केही म्युजिक भिडियोमा अभिनय गर्ने तयारी गरेकी छन् । यस्तै व्यापार प्रवर्द्धनका लागी स्थानीय व्या:पारीले अफर गर्ने गरेको टिकटक स्टार पबित्रा साँकीले बताइन् ।डडे’ल्धुराको अमरगढी नगर’पालिका ८ लटौलीकी २२ बर्षिया पबित्रा साँकी टिकटक नाम ‘मिस पबि’ले अहिले टिक’टकमा भाइरल बनेकी छन् ।

अहिलेेभने मिस पबि सफलता हात पारे सँगै उनले आफ्नाे असली रूप देखाएकी छिन । सबैले सोझी पश्चिमेली भाषामा मिठो बोल्ने भनेरै मन पराएकी पबित्रा साँकी अहिले भनि उताउलाे र निकै अश्लिल देखिने भिडियाे सामाजिक संजालमा हालेर भाइरल हुनका लिगि यस्ता घिन लाग्दाे र अश्लिलताकाे सहयाेग लिन थालेका छन्। उनले हालेकाे उक्त भिडियाेमा युवाहरुले राम्राे भन्दापनि नकरात्मक टिपनी र आलोचना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *