म आमा बन्नको लागि विवाह गर्दिन तर केटाहरुलाई भा’डामा लिन्छु : सुवेदी

Blog

काठमाडौं । समयसमयमा चर्चामा आइरहने महिला अधिकारकर्मी सावित्री सुवेदी फेरि चर्चामा आएकी छिन ।यो भन्दा पहिले पनि विभिन्न बयानका कारण चर्चामा आएकी उनी अहिले पनि त्यसरी नै भाइरल भएकी छिन् ।

उनले एक युट्यव च्यानललाई दिएको अन्तरवार्तामा आफु बाबु विनाको आमा बन्न चाहेको उल्लेख गरेकी छिन् । आफु अहिले तीस वर्षको भएको भन्दै अबको पाँच वर्ष पछि कुनै पुरुषसँग यौनसम्पर्क गरेर बच्चा जन्माउने योजना रहेको बताएकी हुन् ।

उनले पुरुषलाई भाडामा लिएर आमा बन्न लागेको विषय अहिले चर्चामा आएको छ । विशेष गरेर पश्चिमा देशहरुमा चर्चामा रहेको सिंगल मदर नेपालमा पनि आफुले सुरु गर्न लागेको जनाएकी छिन् ।

यसमा कुनै पनि महिलाले आफुले चाहेको पुरुषसँग केही रकम दिएर यौनसम्पर्क राख्ने गर्छन तर त्यो युवक त्यो बच्चाको बुवा भने हुँदैन । अहिले महिलाहरुले पनि पुरुषका लागि सन्तान जन्माउने गरेका घटनाहरु समयसमयमा चर्चामा आउँने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *