यस्तो टहरामा ४ दिने सुत्केरिलाई छोडेर श्रीमान अर्कै केटि लिएर फरार ,भोकभोकै रुदै छट्पटाउदै ,कठै(हेर्नुस् भिडियो )

Blog

ललितपुरको गोदावरी जहाँ बिमला गर्भवती थिइन तर उनिसग बिवाह गरेका पोखराका ललित सुनार भने अर्कै केटि लिएर फरार भएका छन् ।ललितसग बिमलाले अन्तरजातीय बिवाह गरेकि थिइन । घर परिवारले उक्त बिवाहलाई स्विकार नगर्दा नगर्दै पनि बिमलाले ललितसग बिवाह गरेकि थिइन ।

रुकुमकि १९ बर्षिया बिमला बुढाले ललितसग बिवाह गरेको मात्रै एक बर्ष भएको छ ।बिवाह गरेपश्चात बिमला गर्भवती भइन तर श्रीमती गर्भवती भएको खबर उनले पाउनासाथ उनले अरुनै केटि लिएर फरार भएका छन् ।उनी मात्रै चार दिनको सुत्केरि छिन् ।

उनको काखमा मात्रै चारदिनको नानि छ तर उनी यस्तो कहालिलाग्दो टहरामा बसिरहेकि छिन् जहाँ नत जाडो छेक्नका लागि सिरक नै छ नत पानी छेक्नको लागि बलियो छत झ्याल ढोका नै छ । उनी चिसो भुइमा सुत्ने गरेको र नानिलाई पनि त्यहि सुताउने गरेको देखियो ।

सामान्य टिनले बेरेको टहरामा भर्खरै जन्मिएको नानि र भर्खरै सुत्केरि भएकि बिमलाको एकदमै धेरै हरिबिजोक भएको देखियो । नत उक्त टहरामा राम्रो खाद्यान्न छ नत कतैबाट आउने आशा नै छ ।यस्तो अवस्थामा जब श्रीमानको सबैभन्दा बढि आवश्यक थियो उनी यसरी फरार भएर सम्पर्कबिहिन नै भैदिनुले बिमलालाई हदैसम्मको दुख दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *