हुमा कला नेपा ली 13 महिनादेखी बिस्ता रामा सुत्न वाध्य छिन काम गर्दागर्दै भिर बाट लडेपछि उनको ढाड भाचियो, न हिडन सक्छिन न उठन ने । उनलाई अहिले बाला खा छोराछोरीले हेरचाह गर्दै आएका छन । उनको खाने, दिशा पिसाब सब बिस्तारै हुन्छ।
ठूलो चोटले थलिएपछी उनिलाई असहय पीडा भएको छ । बालाखा छोराछोरीले धन्न पो हेरचाह गरेका छन उनको । माइती पक्ष र समाजले उनको उ पचारको लागि सहयोग नगरेका पनि होईनन तर समस्या ठूलो भएकाले उनको उपचार सम्भ व भएन आर्थिक अवस्था समेत न्यून छ ।
अहिले साथमा 8 वर्षको छोटा र 17 वर्षिय छोरि छिन यिनै दुइटा नानिले आमाको हेरचाह गर्दै आएका छन । सगै बाच्ने सगै मर्ने कसम खाएर ल्याएका श्रीमान समेत साथमा छैनन । उनले अकिं श्रीमती • लिएर भागेका छन । श्रीमतीलाई यस्तो अवस्थामा छोडेर जाने श्रीमान प्रति धिकार छ ।
घरमा आर्थिक अवस्था न्यून छ । आमा बिस्तारामा कठै यी साना छोराछोरीहरु रुदै बसेका छन आमा सग। पैसा भए आमाको उपचार गरेर खुशी बनाउने चाहना छ उनिहरूको । तर कसरी गर्ने अन्यौलमा छन । यो परिवारलाई खुशी राख्न सम्पुर्ण नेपालिहरुलाई सहयोगको लागि अनुरोध गर्दछौ । अब हेर्नुस भिडियो सामग्री :