गुल्मीमा अनौठो बच्चा जन्मिए’को छ । जिल्लाको ईस्मा गाउँ’पालिका-३ तोरिपाटा गोड’खोलाका राज कुमार नेपालीकी श्री’मती गोमा नेपालीले आँखा नभएको, औँला नछु’टिएको, तथा शरिरमा रातो छाला भएको अचम्मको छोरी’लाई जन्म दिनु’भएको हो ।
नेपालीले शनि’वार घरमै उक्त शिशुलाई जन्म दिनु’भएको हो । अनौठो बच्चा जन्मिए’पछि यतिबेला गाउँले र छर’छिमेकी समेत अच’म्ममा परेका छन् । चौँथो सन्तानको रुपमा जन्मिए’की शिशुको तौल लिईएको छैन ।
गर्भव’ती भएको ८ महिना पुरा हुँदै गर्दा गोमाले छोरी’लाई जन्म दिनु’भएको हो । यस अगा’डी गोमाका ३ सन्तान छन् । उनी’हरु भने सबै सपागं नै छन् ।
गुल्मी अस्प’तालका निमिक्त मे.सु डा. प्रदिप शिवा:कोटीले विभिन्न कारणले शिशु यस्तो अव:स्थाको जन्मिन सक्ने बता:उनुभयो । उहाँले गर्भा’वस्थामा पुर्याउनु पर्ने स्या’हार आहार र पोलिक एसिडको सेवन नगर्दा यस्तो भएको हुन सक्ने बताउनु’भयो ।
सहयो:गको अपिल
स्वास्थ्य’कर्मीले उनको थप उपचा’रका लागी सुविधा सम्पन्न अस्पताल लैजान रिफर गरे’पनि आर्थिक अभावका कारण घरमै राखेका छन् । “घरमा खाने खर्च समेत छैन् नेपालीले भनिन्-उप’चारका लागि बाहिर लैजानुपर्ने बताउनु’भएको छ, कसरी लैजाने सुत्के’रीलाई आहार छैन ।” छोरीलाई स्तन’पान गराउन समेत उनलाई सुरुमा डर लागेको बताउ’नुभयो ।
नेपाली परि’वारले आर्थिक सहयोग गरिदिन अपिल गरेका छन् । ट्रयाक्टरमा सामान लोड अ:नलोड गर्ने काम गर्दै आएका राजकुमारले छोरीको उपचारमा सहयोग गरिदिन सबैसगं अनुरोध गर्नुभयो ।
यसैबीच उनको अवस्था’को बारेमा थाहा पाएपछि स्थल’गत रिपो’र्टिङ गर्न पुगेको जिटिभि नेपालले शिशुको उपचा’रका लागि १० हजार रुपैयाँ सहयोग गरेको छ ।
‘परोपकारी पत्रकारिता हाम्रो धर्म’ भन्ने नारा सहित गुल्मीको मु’सिकोट नगरपालि’काबाट सञ्चालित जिटि’भिको तर्फबाट अध्यक्ष दिपक नेपा’लीले उक्त सहयोग रकम परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।