बिहीबार डलरको मूल्य बढेको छ। आज एक डलरको खरिददर १३० रुपैयाँ र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा तोकिएको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ। बुधबार एक डलरको ख’रिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा तोकिएकोमा २४ पैसाले डलर मंगिएको हो।
‘
बिही’बारको लागि एक युरोको खरिददर १३८ रुपैयाँ ६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६९ पैसा तोकिएको छ।बे’लायती पाउण्ड स्ट’र्लिङ एकको खरिददर आज १५५ रुपैयाँ चार पैसा र बिक्रीदर १५५ रुपैयाँ ७५ पैसा तोकि’एको छ।
त्यसै गरी, अष्ट्रे’लियन डलर एकको खरि’दमा आज ८६ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ८७ पैसा तोकिएको छ।क्याने’डियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ २२ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६५ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरि’दमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँ’मा दुई पैसा पाइन्छ।राष्ट्र बैंकले साउदी अरे’बियन रिया’ल एकको खरि’ददर आज ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ पाँच पैसा तोकेको छ।
युएई दिराम एकको खरिद’मा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८३ पैसा रहेको छ। मलेसि’यन रिंगिट एकको खरिदमा आइ’तबार २८ रुपैयाँ ९५ पैसा र बिक्री’मा २९ रुपैयाँ चार पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरि’दमा ४२६ रुपै’याँ ११ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ६ पैसा तोकिए’को छ। त्यसै गरी, आज बहराइन दिनार एकको खरि’ददर ३४७ रुपैयाँ ४८ पैसा र बि’क्रीदर ३४९ रुपैयाँ सात पैसामा किन’बेच भएको छ।