भक्तपुर क्या न्सर हस्पि टल नजिकै कोठा दिएर बसोबास गर्दै आउनुभएका, जो 18 बर्षिय श र्मिला राईलाइ यति सानो कलिल्यै उमेरमा क्या न्सर ज स्तो घात क गोग लाग्यो अनि स्याहदें बस्नुभएको छ।शर्मिला राई जस्ले पन्ध्र बर्षमै जानि नजानि भागेर बिवाह गरिन्
अहिले 18 बर्ष लाग्दैगर्दा रगतको क्यान्सर भ यो ।सुरुवाति चरणमा सामान्य रिगटा लाग्ने र ढल्ने गर्थिन्, यो कुनैपनि रोग नभएको आक लन गरेकि थिइन शर्मिलाले ।केही बर्ष ब्युटि पार्लर सिक्छु अनि केही सक्षम बन्छु भन्दै क्रियाशिल रहेकि शर्मिलाका सारा सपनाहरूमा बादल लागेको छ ।
लाउलाउ खाउ खाउ भन्ने उमेरमा उनको जिवनभने यो अन्धकार कोठाभित्र खाटको सहरामा जीवन अलमल्ल अवस्थामा थन्किरहेको छ ।शर्मिलाका श्रीमान पनि 1 8 बर्षकै छन्, यस्तो कलिलो उमेरमा कसरि कमाउने के खुवाउने
बिचरा ती हात गोडाले के नै पो जानेको हुदो होट यति कलिलो उमेरमा नत घर छ नत कोहि कमाउनेनै छन् अझ बिरामि छोरिलाई बचाउने त केबल सपनाने त हुदोहो कठै आमात्यहि शर्मिलाको पीडा आजको यश शृङ्ख लामा तपाइहरू समक्ष पेश गर्ने प्रयत्न गर्दैछः थप जानकारीका लागि हेर्नुस् भिडियो सामाग्रि