उनले अरू कसैसँग बिहे गरेपछि मलाई ठूलो पी डा भयो। म अधुरो अधुरो लाग्न थालेँ।त्यो अधु’रोपन थियो कसैको साथको जसले मेरो भावनालाई बुझोस् र मलाई जीवनभरि साथ देओस्।वैवाहि’क जीवनको कमी मलाई खट्किन थाल्यो।
मेरो बिहे नभएको कारण परिवारलाई पनि समाजमा गाह्रो भइरहेको थियो। अतः मैले घर छाडेँ।समाज नै यस्तो छ। अरू’लाई चो’ट पुग्ने प्रश्न सोधेर मानिसहरूले स्वाद मान्छन्। यसपटक मैले सधैँका लागि घर छा’ड्ने निधो गरेँ।नयाँ ठाउँ, नयाँ मानिसहरू तर मेरो पु’रानै बानी। कहिले छिमेकमा बस्ने महिला त कहिले छिमेकी सहरका महिला’सँग मैले मन बहलाएँ।
कैयौँ पटक त मेरा हाकिम पनि मसँग गए। उनलाई ममाथि विश्वास थियो। म अहिले ३९ वर्षको भएँ तर आफूलाई एक्लो मह’सुस गर्दिनँ।अहिले मेरो परिवारले पनि सम्झौता गरि’सक्यो। भाइले एक आदि’वासी महिलासँग प्रेम’विवाह गरेको छ।
म एक स्वतन्त्र चराजस्तै भएको छु। बिहेको सपना त्यागिसकेँ। मलाई यो जिन्दगी नै ठिक लागि’रहेको छ।अहिले मेरो मासि’क तलब ४० हजार भारु छ। न कुनै कुराको कमी छ न त मलाई कुनै ग्लानि छ।बिहे भएको भए मेरो जिन्द’गी कस्तो हुन्थ्यो थाहा छैन। तर आज म समा’जको घो’चपे’चदेखि धेरै टाढा छु।
(बीबीसी हिन्दीका सम्वाददाता ऋषि बनर्जीले तयार पारेको एक पुरुषको जिन्दगीमा आधारित सत्य घट’ना। ती पुरुषको आग्रहमा उनको नाम गो’प्य राखिएको छ।)