गायक बालचन्द्र बरालले दुबै आखा नदेख्ने गायिका ईश्वरिको आखा राखिदिने भन्दा चल्यो रुवाबासी (हेर्नुहोस भिडियो)

Blog

गायक बालचन्द्र बरालले दुबै आखा नदेख्ने गायिका ईश्वरि परियारको आखा राखिदिने भएका छन् । उनले ईश्वरिको सहयोग गर्ने भन्दै यस्तो कदम चलेका हुन् । गएन क्षेत्रमा भबिस्य बनाउदै गरेकी ईश्वरि परियारको साथ दिदै गायक बालचन्द्र बरालले सबैलाई सहयोगको अपिल पनि गरे । नेपालमा दोहोरिको क्षेत्र थप रोचक बन्दै गएको छ । लोकदोहोरी क्षेत्रमा नव प्रबेसिहरुको निरन्तरता बढ्दो छ।

गत बर्षपनि नव गायकलेनै दोहोरी धानेको उदाहरण ताजै छन। यो बर्षपनि त्यस्तै देखियो।चलन चल्तीका कलाकारहरु स्टेजमै व्यस्त रहदा पनि यो अबस्था देखिएको हो। हिमाल ,पहाडतराई सबै क्षेत्रमा आ-आफनै लय भाका र शब्दहरुमा लोकगीत गुञ्जिरहेको हुन्छ ।

तराई कासिरुवा पर्व होस् या पहाडका चण्डी पुजा वा हिमालका ल्होसार सबै चाडवाडहरुमा आ-आफनै मौलिक भाषा र भाकाहरूबाट लोक गीतहरुले त्याहाँको जनजीवनमा जीवन्त प्रदान गरि रहेको पाइन्छ । चाँहे त्यो पूर्वको लिम्बुको धान नाँच हो वा पश्चिम गुरुङ्गको घाँटु नाँच । सुदुरपश्चिमको देउडा वा हिमालको भोटे नाँच सबैमा सबैले नेपाली हुनुमा गर्व गर्दै जीवन्तता थपेका हुन्छन् ।

नेपालको मौलिक संस्कृति क्षेत्रमा पश्चिमी सभ्यताको अतिक्रमण बढ्दै गएको अबस्थामा लोक गीत/संगीतलाई जीवन्त राख्न केही सर्जक तथा व्यक्तिहरू लागि परिरहेको देखिन्छ । पचासको दशक तिर झन्डै झन्डै ऒझेल परि सकेको नेपाली लोक संगीत क्षेत्र २०६० साल पछि मौलाउदै गएको पाइन्छ । अझ यसै बिचमा लोक संगीतलाई जीवन्त राख्दै सामाजिक सेवाका कार्यहरु पनि अगाडि बढाउने अभियानहरु संचालनमा आएका पाइन्छन् ।

यो क्षेत्रको उठानका लागि क्रियाशील “इन्द्रेणी कार्यक्रम” र त्यसको सञ्चालक कृष्ण कँडेललाई नसम्झदा अन्याय हुन जान्छ । इन्द्रेणी कार्यक्रम मार्फत साँस्कृतिक प्रबर्द्धन,स्वच्छ मनोरन्जनका अलावा यसलेग रेको समाज सेवालाई नकार्न सकिदैन । भिडियो तल राखिएको छ हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *