गोठमा भैसिसगै बाधिएर राखिएको छोरा ,आमा भन्छिन् अब छोरो र म दुबै म`र्छौ ,कठै बिचरा (हेर्नुस् भिडियो )

Blog

एउटा गरिब परिवार त्यस माथि १० बर्ष देखि भैंसी बाध्ने गोठमा आफ्नै छोरोलाई पनि भैंसी सगै बाध्ने आमा ।आमा भन्छिन् कि बरु यस्तो भएर बाच्नु भन्दा त म`रिदिए ढुक्क हुनेथियो ।कठै आफ्नै छोरा म`रिदियोस् भन्ने त कुनचहि आमालाई हुदोहोर तर आमा बिबस छिन् यशो भन्न ।

गाउँ छर-छिमेकले समेत असाध्य हेप्छन् ,गालि गर्छन् ,तेरो छोरोलाई बाधेर राख भन्दै नानाभाति टिकाटिप्पणि गर्छन् ।यी दुखि आमाले गरून् पनि के जबकि आफैमा आर्थिक अवस्था एकदमै कमजोर छ ,बिहान बेलुकाको हातमुख जोड्नै गाह्राे छ अझ छोरोलाई उपचार गरेर निको पार्छु भन्नू त सपना मात्रै न हो ।

आफुले कति सहेन र कहिलेसम्म सहिरहनुपर्ने हो बरु छोरा र त्तफु दुबै म`रिदिजे समेत भन्दै आमा धुरुधुरु रुनुभयो ।घरमा खाने केही छैन बिहान काम गर्ने हो साझ खाने हो साझ गर्ने हो बिहान खाने हो ।धेरैजसो भोकै बा`धएर बस्छ पानी पनि दिने मान्छे हुदैनन् भन्दै आमाले सबैले सहयोग गरिदिन अपिल समेत गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *