२६ वर्षकी शिक्षिका १४ वर्षका आफ्नै विद्यार्थीसँग भागे’पछि

Blog

कक्षा ८ मा पढ्दै गरेका छोरा आफ्नै शिक्षिका’संग भागे’पछि बाबुले प्रह’रीमा उ’जुरी दिएका छन् ।

१४ वर्ष उमेरका उनका छोरा २६ वर्षकी शिक्षिकासंग भागे’पछि बाबुले उजु’री दिएका हुन् । घटना भारतको गुज’रातको हो । गुजरातमा रहेको गान्धीनगरमा २६ वर्षीया शिक्षि’का आठ कक्षामा पढ्ने १४ वर्षीय विद्यार्थीका साथ भा’गेकी हुन् ।

विद्यालयमा रहँदा उनीहरु निकै निकट थिए । शिक्षकले थुप्रै’पटक शिक्षिका’लाई चेतावनी पनि दिएका थिए । विद्यार्थीका पिता सरकारी कर्म’चारी हुन् र उनले प्रहरी’समक्ष शिक्षिकाका विरु’द्ध उजुरी दर्ता गरेका छन् । शिक्षिकाले छोरालाई फका’एर आफूसँग लगेको उनको आ:रोप छ ।

शिक्षिका र विद्यार्थी शुक्रवार अपराह्न ४ बजेदेखि गायब भए’पछि प्रहरीले उ’जुरी दिएका हुन् छन् । एक प्रहरी अधि’कारीहरूका अनुसार, शिक्षिका ती विद्यार्थीसँग बढी नै नजि:किएकी थिइन् र विद्यालयका अधि’कारीहरूले उनीहरूलाई चेता’वनी समेत दिएका थिए । शिक्षिका आफ्ना किशोर विद्यार्थीसँग भाग्ने दु’र्लभै घ’टना भएको ती अधि’कारीको भनाइ छ ।

भारतीय दण्ड संहि’ताको दफा ३६३ अन्तर्गत पोइल जाने कसू’रमा कलोल प्रह’रीसमक्ष उ’जुरी दर्ता गरिएको छ । उजु’रीमा ती शिक्षिका कलोल शहरको दरबारी चालमा बस्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *