क्रु;र सौतेनी आमाले श्रीमानको २ वर्षको छोरा-लाई जि:उँदै पानीमा उमालि-दिइन्….

Blog

एक क्रुर सौतेनी आमाले श्रीमा’नको २ वर्षको छोरा’लाई जि’उँदै उमालि’दिएकी छिन् ।

बच्चा’सँग झग’डा भएपछि उनले बच्चा’लाई उमा’लेकी हुन् । जोर्ड’नकी ती महिलालाई यो अ’परा’धको लागि २० वर्षको जे’ल सजा’य सुनाइएको छ । ती सौतेनी आमाको नाम खुलाइएको छैन । उनलाई उनका श्रीमा’नले २ वर्ष र २ वर्षका २ ब’च्चाको हेर’विचार गर्न भनेका थिए ।

२ वर्षका सौते’नी छोरासँग चर्को विवा’द परेपछि उनले ती बालक’सँग बदला लिने निर्णय गरेकी थिइन् । अदाल:तको दस्ता’वेजका अनुसार उनले ती बालक’लाई २०१८ को अक्टोबर १ का दिन उमा’लेकी थिइन् ।

ती सौतेनी आमाले बाथट’बमा उम्लि’रहेको पानी खन्या’एर त्यही पानीमा बच्चालाई हालि’दिएकी थिइन् । जब बच्चा आत्ति’एर चिच्याउन थाले त्यसपछि उनले बच्चालाई त्यहाँबाट नि’कालेर नजिकको अस्पता’ल लगेकी थिइन् तर २ हप्ता’पछि बालकको मृ :त्यु भयो ।

अदा-लतले उनको यो कार्य’लाई ज’घन्य हिं’सा ठ’हर गरेको छ । दस्तावेजका अनुसार उनले यस-अघि पनि बच्चाहरु-सँग क्रुर व्यव’हार गर्ने गरेकी थिइन् ।

उनका का:नुन व्य:वसायीले उनले कहिल्यै ह :त्याको आरो:प स्वी’कार नगरेको तर्क गर्दै फै’सला उल्ट्याउन माग गरेका थिए तर जोर्डनको सर्वोच्च अदा’लतले कानु’नी प्रक्रिया सही भएको र २० वर्षको स’जाय उचित भए’को ठ’हर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *