एकैसाथ १० जना नर्स र एक डाक्टर ग,;र्भवती भएपछि अस्पताल…….

Blog

एजेन्सी । हालै अमेरिकाको मिसौरीस्थित लिबर्टी अस्पतालका १० जना महिला नर्स र एक जना महिला डाक्टर एकैसाथ गर्भवती भएको घटनाले निकै चर्चा पाएको छ ।एकै अस्पतालका ११ जना महिला कर्मचारी एकै पटक गर्भवती भएको कुराले सबैलाई अचम्ममा पारेको छ ।

यतीमात्र नभई दुई महिलाको प्रसुतीको दिन समेत एउटै रहेको छ । यो घटना मानिसहरूबीच चर्चाको विषय बनेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाउका छन् । यद्यपि यो मात्र यस्तो घटना होइन, जहाँ एकै अस्पतालका कर्मचारीहरू एकैसाथ गर्भवती भएका अन्य घटनाहरू पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *