श्रिमानको मृ-त्यु, एउटा छोरो त्यो पनि पागल, कठै आमाको जिन्दगी साहाराको नाममा केही कोहि छैन धुरु-धुरु रुनुहुन्छ (हेर्नुस् भिडियो )

Blog

बुढि आमा जो उमेरको हिसाबमा पनि निकै बृद्ध भैसक्नुभएको छ । आफू उमेर ले थलिदै गर्दा बुढेस कालमा आफ्नो सन्तानले सुख देला भन्दै गर्दा उल्टै छोटोलाई नि पालेर स्याहार गरेर बस्नुको पीडा थी आमाले भन्दा धेरै कस्ले पो बुझेको हुदो होट ।

आफ्नो जीवन आफैलाई धिक्कार लागेको र यस्तो जीवन जिउनु भन्दा तब मरेकै भए बेस हुन्थ्यो भन्दै आमा डाको छोडेर रुनुहुन्छ ।आफू अगाडि मरियो भने त्यहि छोटोले आफ्नो काम क्रिया गर्दिदो हो ,भन्दै आफ्नो छोटोलाई केही पनि हुँदै नहोस् भन्दै आमा प्राथना पनिगर्छिन ।

आफ्नो उमेरले यसरी डाडो काट्दै गर्दा आमाले नया लुगा नलगाएको बाईस बर्ष जति भयो भन्नुहुन्छ । यहिबाट पनि हामी आकलन गर्न सक्छौ आमा कतिसम्म आर्थिक अभावमा जिउन बाध्य हुनुहुन्छ भनेर ।आज आफ्नो श्रिमानको तिथि रहेछ तर आफ्नो मानसिक रोगी छोटो जस्ले बुवाको काम गर्नुपर्ने हो उनको अत्तोपत्तो छैन कहाँ गयो भनेर र फर्किने कुरा त बस सपना मात्रै न भयो ।

आमाले लगाउने चप्पल पनि पाटा रहेछन् बेग्लै रङ्गका अनि साना ट ठुला नमिलेका | बिहान बेलु काकै छा कटार्न धौधौ पर्ने आमाले आफू,सिङ्गा रिएर हिड्ने त केवल सोच मात्रै न हो।अझ अहि ले कोरोना कहटसगै आमालाई कति गाहो भएको होला । घरमा कमाउ ने कोहि नहुनु तिमाथि एउटा छोटो त छ तर तिनी पनि मानसिक असर परेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *