दुई अ’सन्तुष्ट महिलाले एक रातका लागि श्रीमान साटा:साट गरे’पछि….

Blog

यो कुरा सुनेपछि केयलाई निकै ठूलो झ’ट्का लाग्यो । उनले बुझ्न सकेकी थिइनन् कि यो के भइरहेको छ । विवश केय र टेरीले पनि साथमा जीवन बिता’उने निर्णय गरे । छोरा’छोरीको बारेमा वि’वाद भएपछि अन्ततः केयकी कान्छी छोरी रशेल र टेरीकी कान्छी छोरी उनीहरुसँग बस्ने भए ।

त्यस’पछि रोबर्ट र रीटा उत्तर पूर्वी इङल्याण्डमा गएर बस्न थाले । केय र टेरी दक्षिणी तटीय क्षेत्रमा गएर बस्न थाले । केयका अनु’सार टेरी निकै रिसाहा थिए । यही कारण उनीहरु’बीच हरेक कुरालाई लिएर निकै बहस हुन्थ्यो ।

७ वर्षसम्म साथमा रहेपछि केय र टरीले हार माने र सम्बन्धविच्छेद गरे । त्यसपछि केयले छोरी रशेलसँग जिन्दगी बिता’उन सुरु गरिन् । केयका अनुसार त्यो’घटनापछि उनको आफ्ना छोरा र रशेलको आफ्ना पिता’सँग कहिल्यै सम्पर्क भएन ।

अहिले केयको उमेर ७८ वर्ष भएको छ तर अझै पनि उनी यो दुखद् घटनाबारे नै सोचि’रहन्छिन् । उनका अनुसार उनी रोबर्टसँग प्रेम गर्दि’नथिन् तर पनि उनीहरुले सन्तानको लागि एउटा प्यारो घर बनाएका थिए ।

तर, त्यो एक घट’नाले रशेललाई आफ्ना दाजुबाट अलग गरिदियो र पितासँग उनको नातालाई बर्बाद गरि’दियो । केयले यी सबै अनु’भवलाई एउटा किताबमा लेखेकी छिन् । किताबको नाम ‘द हस्बे’ण्ड ने’क्स्ट डोर’ हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *