सुन्दर बन्न कुकुरको पिसाब पिउँछिन् यी युवती !

Blog

अमेरिका/ सुन्दर देखिनको लागी एक युवतीले कुकुरको पिसाब पिउने गर्छिन् भनेर सुन्दाा तपाई हामीलाई घिन लाग्छ र पत्यार पनि लाग्दैन, तर अमेरिकाकी एक युवतीले आफु राम्रो देखिनका लागि दैनिक कुकुरको पिसाब पिउने गर्छिन्।

लीनका अनुसार लामो समयदेखि सबैजनाले उनको सुन्दरताको कारण सोधिरहेका थिए । उनले सबैलाई दैनिक रूपमा कुकुरको पिसाब पिउनाले पिम्पलहरू नआउने र स्किनलाई चम्किलो राख्ने खुलासा गरिन् ।लीनले आफ्नो कुक्र पार्कमा लगेर उसले गरेको पिसाब जम्मा गरि पिउने गर्छिन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गत जेठ १६ गते रु १५ लाख लुटेको घटनामा साफी संलग्न थिए । चार-पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर सो रकम लुटेका थिए । डाँका गरी नम्बर नखुलेको मोटरसाइकलमा उनीहरु फरार भएका थिए ।

साफीलाई प्रहरीले बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको हो । लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको प्रहरीले जनाएको छ । चाँडै नै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

पक्राउ परेका अजय माथि हातहतियार र चोरी डाँका शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राख्ने सात दिनको म्याद लिई अनुसन्धान गरिरहेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Leave a Reply

Your email address will not be published. Required fields are marked *