पति काममा गएको मौका छोप्दै ससुरासँग नजि’किएकी एक बुहारी अन्तत गर्भ’वती भएको रहस्य बाहिर आएको छ । आफ्नी पत्नि ५ महिनाको गर्भवती भएको रहस्य थाहा पाए’पछि मुम्बईमा बस्दै आए’का दीपक तिवारी पछिल्ला दिनमा निकै तनावमा छन् ।
उनले मुम्बईमा आफ्नो पसल संचा’लन गर्दै आएका छन् भने उनकी पत्नि उषा तिवारी र उनका बाबु घरमा बस्दै आएका छन् । विबाहको डेढ वर्ष भइ’सकेका बेला पत्नि आफ्नै ससुरा’बाट गर्भ’वती भएको थाहा पाएपछि दीपक झन ठूलो तना’वमा फसबेका छन् ।
दीप’कले आफ्नी पतिलाई पार्कमा लगेर एकान्तमा सबै कुरा सोध्दा पनि बताउँ’दिनन् । तर अन्तत दीपकलार्य उनका बाबुले रहस्य खोल्दै आँफु’बाट बुहारी गर्भ’वती भएको रहस्य खोल्न पुग्छन् ।
तर दीपकले आँ’फुले पत्निसँग सम्बन्ध नै नराखेका कारण आफ्नो नभएको दाबी गरिर’हँदा उनका बाबुले खोले’को रहस्यले सबैलाई च’कित पारि’दिएको छ ।