मान्छे भन्दा जनवार धेरै वफादार रहने गरेको कुरा हामीले धेरै पटक सुनेका छौँ । यस्तै एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल हुँदैछ ।
एउटा खसी बच्चा जस्तै रोइ’रहेको हृदय’विदारक भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएको छ । भा’इरल फुटेज ट्विटरमा एटदरेट राम भेगन’द्वारा साझा गरिएको हो ।
भिडियोमा बेच्न लागिएको खसीले मानिस’जस्तै विलाप गर्दै मालिक’लाई अँगालो हाल्छ । ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘बोल्न नसक्ने जनावरहरूमा पनि सोच र भावना हुन्छ ।’
अगाडि भनिएको छ, ‘मालिकबाट अलग हुँदा तिनी’हरूको आत्मा दुख्छ।’ तर सन्दर्भ अस्पष्ट छ, हामी खसीलाई बेच्न लागेको भन्ने कुरा’लाई पुष्टि गर्न सक्दैनोँ ।
भिडियो सेयर गर्दै उनले मानिसहरू’लाई मांसाहारी आहार’हरूमा पुन’र्विचार गर्न भनेका छन् । उनले भने, ‘यदि मासु खान्छौ भने तिमी पनि यसको हिस्सा हौँ । के तिमी त्यो निर्दयी हौ ?’
उनले थपे, ‘तिनीहरू वास्तविक मानिस’हरू जस्तै रोए । जब उसको मालिक’लाई देख्यो, ईद उल फितरमा बेच्न ल्याइएको बोका मानिस जस्तै रु’न थाल्यो । एक समय आउने’छ जब मानवले यी सबैको जवाफ दिनुपर्नेछ । प्रकृतिले हाम्रो लागि एक दिन क्रूरतापूर्वक गर्नेछ ।’
भावुक प्रतिकृया दिदैँ एकजनाले भने, ‘यो भिडियो हेरेपछि म साँच्चै रोएँ।’ अर्को भावुक प्रति’क्रियामा ‘मैले यो भिडियो धेरै पटक हेरेको छु ।
त्यसैले म आफू’लाई घरपालुवा जनावर’हरू जस्तै जनावरहरूसँग संलग्न गर्दिन् । यो पीडादायी बिदाइ हो ।’ भनिएको छ ।रोयल सोसाइटीमा प्रका’शित एक अध्ययनले जनावरहरूले मानिसको अनु’हारको विभिन्न अभि’व्यक्तिहरू छुट्या’उन सक्ने कुरा पत्ता लगाएको छ । त्यसपछि मानिसजस्तै बाख्राहरूले पनि समानु’भूति महसुस गरेको देखियो ।
सामान्यतया उनी’हरू खुसी अनुहारका साथ हुन्छन् । यी निष्कर्षहरूले सुझाव दिन्छ कि जनावर’हरूले मानव अनुहारका संकेत’हरू बुझ्ने भन्दा बृहत रूपमा मान्छेलाई पढ्न सक्छन् ।