गर्भ’वती महिला बन्ने नक्कल गर्दा यी पुरुषको भयो बेहाल

Blog

गर्भ’वती महिला जस्तै देखिन खाजेका एक पुरुष नराम्रो:सँग फसेका छन् । मानिसहरु कहिले’काहिँ अरुको नक्कल गर्छन् ।

तर नक्कल गर्नका लागि पनि अक्कल चाहिन्छ । एक व्यक्तिले नक्कल गर्न सबै सीमा पार गरेका छन् । ति मानिसले आफुलाई गर्भ’वती महिला जस्तै देखा:उन चाहेका थिए ।

त्यसपछि उनले निर्णय गरे कि उनी एक दिनको लागि एक गर्भवती महिला बन्नेछन् । तर दुर्भाग्य उनको कुरा उल्टो भयो र उनी ओछ्यान’बाट बाहिर आउन सके’नन् । ‘द मिरर’ को एक रिपोर्ट अनुसार, ति व्यक्तिको नाम म्याट’ल्यान्ड ह्यानले हो ।

ति व्यक्ति मात्र २४ घन्टाको लागि गर्भ’वती हुन चाहान्थे । तर केहि घण्टा भित्र उनले सोचे भन्दा फरक भयो । ती मानिसले पेटमा भारी सा:मान लिएर उठ्ने कोशिश गरे, सकेनन् । समा’चार अनुसार उनले पेटमा एउटा ठूलो ख:रबुजा बाँधेका थिए ।

सामाजिक सञ्जा’लमा पनि खुबै सक्रिय रहने उनले गर्भ:वती महिलाको पीडा बुझ्नको लागि सो कदम उठाएका थिए । त्यसको लागि उनले एक खरबुजा’लाई पेटमा बाँधे । सामाजिक सञ्जा:लमा उनले ग:र्भावस्था परी’क्षणको एक भिडियो साझा गरेका छन् ।

क्लिपमा उनी ओछ्यानमा पल्टिए:का छन्, आफ्नो पेटमा एउटा ठूलो खर:बुजा बाँधेका छन् ।यो मात्र हैन उनी देख्न चाहन्थे कि उनी कति समयसम्म खरबुजा पेटमा बोकेर हिड्न सक्छन् ? उनले सो परीक्षण सिंगो दिनका लागि गर्ने बताएका थिए । सुरुमा उनले कुनै सम:स्या नभएको बताए ।

तर जब उनी उठ्न खोजे तर सफल भएनन् । कुनै हालतमा उठ्न नसके:पछि उनी गर्भवती बन्न सहज हुँदैन भन्दै स्वीका:र गर्छन् । एकाएक भिडियो भाइरल बन्यो ।रमा’इलोका लागि बनाइएको सो भिडियोमा मानिस’हरु रमाइला प्रति:कृया दिइरहेका छन् । कोहि उक्त कार्यलाई राम्रो भन्दैछन् भने धेरैले मजाक उडाइ:रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *