अचा-नक मुटुमा स’मस्या आएपछि नायिका दीपिका पादुकोणको अवस्था यस्तो…

Blog

अचा’नक स्वास्थ्यमा समस्या आए’पछि नायिका दीपिका पादु’कोण अस्पताल भर्ना भएकी छन् ।अस्पताल भर्ना भएकी दीपकाको मुटुको धड्कन बढेको निश्कर्ष डाक्ट’रले निकाले पनि आजको रिर्पो’ट भने बाहिर आ’इसकेको छैन ।

सोमबार राती स्वा’स्थ्य बिग्रिए’पछि हैदरावादको कामिनी अस्पता’लमा भर्ना गरिएको भएता पनि उप’चारपछि उनी फेरि सुटिङ सेटमा फर्कि’एकी छिन् ।अहिले उनको स्वास्थ्य’मा सुधार भएको बता’इएको छ ।

अस्प’तालमा दीपिकाको धेरै परिक्षण गरिएको थियो । जसमा पुरै दिन बितेको ब’ताइएको छ ।उनको स्वास्थ्य’को पछिल्लो अप’डेट भने बाहिर आएको छैन ।

दीपिकाको ‘पठान’ र ‘फाइटर’ दुई फिल्म प्रर्दश’नमा आउन बाँकी छन् ।दीपिकाको बि’रामी भएको समा’चार आएपछि कतिप’यले उनी विबा’हपछि लगातार बिरामी हुन था’लेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *