म’र्नको लागि यो घरमा आउँछन् मानिसहरू, १४ हजार जना भन्दा धेरै मरि:सके…

Blog

एउटा २ तले भवन जसलाई मानिसहरू मृ त्युको होटल पनि भन्छन् । यो घरमा मानिसहरू मृ त्यु पर्खिनका लागि आ’उँछन् ।

वारा’णसीमा रहेको काशी लाभ मुक्ति’भवन मृ त्यु कुर्ने मानिस’हरूको अन्तिम गन्तव्य हो । त्यो दुई तले भवनका १० कोठाले अहिले’सम्म १४ हजारभन्दा बढीको मृ:त्यु देखि’सकेका छन् ।

भवनको मर्मत सम्भार गर्ने अनु’राग शुक्ला भन्छन्– ‘अन्तिम सास लिने व्यक्तिले पैसा तिरेर पनि पाँच’तारे होटलमा बस्न चाहेमा कोठा पाउँ’दैनन् । म’र्ने मान्छे’लाई साथमा राख्न कोही चाहँदैन। काशीमा मु’क्तिको खोजीमा आएका यस्ता मानिस’हरूको स्थान मुक्ति भवन हो। यहाँ अहिले’सम्म १४ हजार ८७८ जना मृ त्यु भेट्न आएका छन् ।’

हरि’यो काठको ढोका र सेतो पर्खालले घेरिए’को यो भवन सन् १९०८ मा बनेको हो, यो आफैमा एउटा कथा हो । यहाँ हरेक कोठामा मृ त्यु पर्खि’रहेको छ। यस’बारे मुक्ति भवनका प्रशा’सक अ नु’राग शुक्ला भन्छन्– साँच्चै यस्तो हुन्छ !

कहिले एम्बु-लेन्स वा गाडी भवन’भित्र पसेपछि बि’रामीले मुक्ति पाउँछ। त्यसैगरी, यस्ता धेरै मानिस छन् जसको अनुहारमा मृ त्युको सेतोपन छ । रातभरि पी’डामा रहन्छन्, ओछ्यानमा सुतेर शरी’रमा घा’उ हुन्छन् तर मर्दैनन् । त्यस’पछि उनी’हरू फर्कि नुपर्छ।

वास्तवमा, भवनको नियम छ कि यहाँ एक कोठा १५ दिनको लागि मात्र पाइन्छ। यति बेला’सम्म पनि मुक्ति पाउन नसके बाहिर जानुपर्छ। कहिले’काहीँ अवस्था हेरेर १५ दिनको म्याद थपिने पनि हुन्छ ।

यी ती मानिस’हरू हुन् जसलाई डाक्ट’रले बचा’उन नसक्ने भनि’सकेका छन्। जसको शरीरले बिस्तारै काम गर्न छोडेको छ । जसले खान र पिउन लग’भग छोडि’सकेका छन् । र जसको आँखामा मृ त्युको पर्खाइ चम्किन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *