बिहानीपख श्रीमती:लाई खुसि बनाउँन खोज्दा घट्यो यस्तो अचम्मको घट;ना…

Blog

राम्रो पढ्छु, आफ्ना खुट्टामा आफैँ उभिन्छु, जीवनमा केही गर्नु छ, पुरूषभन्दा महिला कम हुनुहुँदैन, अरूसित आश्रित हुनु’हुँदैन, आश्रित भयो भने हेप्छन् ।’ अहिलेका प्राय सबै महिला’हरू यसै भन्छन् ।यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

तर विडम्बना के छ भने पुरूषभन्दा महिला कम्जाेर नभए पनि श्रीमान भन्दा श्रीमतीचाहिँ किन कम्जाेर नै हुन्छन् । महिला-पुरुष एक रथको दुई पाङ्ग्रा हुँदा श्रीमान् र श्रीमती चाहिँ एक रथको दुई पाङ्ग्रा भएकाे खासै देखिँ’दैन।

पुरुषभन्दा महिला कम्जोर भन्न कसैले पनि रुचाउँदै’नन्, महिला:हरू कमजोर भन्न पनि मिल्दैन । वास्तव’मै महिला कम्जोर हुने पनि होइनन्, कम्जोर बनाइने हो । तर कसले ? समय, परिस्थिति, पुरुष, दोस्री महिला वा आफैले महिला’लाई कम्जोर बनाउँदै छन् ? यो प्रश्नको जवाफ त्यति सजि’लो छैन ।यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाखासमा भन्नु पर्दा पुरूषकाे विभिन्न कम्जाेरीले नै महिला’हरू कम्जाेर हुने गरेका छन् । पुरुष’हरूकाे एकाधिकार’वादी संकिर्ण सोच र सँधै जित्नै पर्ने प्रवृतिका कारण महिला’हरु कम्जाेर बन्दै गएका छन् । त्यसैले त विवाह गर्ने बेला पुरूष’हरूले प्राय: आफूभन्दा कम उमेरकी महिला:लाई रोज्छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

जब एक महिला’को विवाह हुन्छ तब उनी यही मनो’कामना लिएर बसेकी हुन्छिन् कि उनको श्रीमानले उनलाई सधैँ खुसी राखोस् । महिलाले मात्र होइन समा’जका हरेक प्रा’णीले यहि सोच्ने गर्दछ कि एउटा श्रीमानले आफ्नी श्रीमती’लाई सधैँ खुसी राख्नु’पर्छ । श्रीमती पनि आफ्नो श्रीमान:लाई यसैगरी खुसी राख्न चाहन्छिन् । श्रीमान–श्रीमती एक रथको दुई पाङ्ग्रा भएका कारण दुबैको खुसी महत्व’पूर्ण हुने गर्दछ ।यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

तर यदि कहिले’काँही तपाईंको श्रीमान उदास देखिएमा तपाईंले त्यसमा ध्यान दिनुपर्ने हुन्छ । हुन’सक्छ तपाईंका श्रीमान् तपा’ईंका कारण नै दुखी भइरहेका छन् । तपाईंको कारण र अरु कसैका कारणले तपाईंको श्रीमान तना’वमा भइ’रहेको तपाईं:लाई राम्रो नलाग्न सक्छ ।

धेरै पुरुषहरुको यहि गुनासो हुनेगर्दछ कि उनका श्रीमती कहिले पनि उनको कुरा सुन्ने गर्दैनन् । त्यसकारण जति’बेला तपाईंका श्रीमान कुरा’कानी गर्न थाल्छन्, उनको कुरा’लाई निकै मन लगाएर सुन्ने गर्नु’होस् ।यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाथुपै्र पुरुषहरु श्रीमतीले उनी’हरुको बित्तिय र अन्य जिम्मे’वारीहरु बाँडोस् भन्ने चाहन्छन् । यदि तपाईंहरु दबैजना काम गर्नुहुन्छ भने घरखर्च चलाउने श्रीमा’नको मात्र जिम्मे’वारी हुँदैन । त्यस’कारण दुबै’जना मिलेर घरखर्च टार्नु:होस् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

तपाईंको विवाह भइसके’पछि आफू आकर्ष’क देखिने कुरामा लाग्नु’भन्दा आफ्नो श्रीमानको काम’काजमा ध्यान दिनु’होस् जसबाट उनलाई तपाईं हरेक समय उनको साथमा हुनु’हुन्छ भन्ने महसु’स होस् । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाअनावश्यक रुपमा पैसा खर्च गरेको कुनै पनि श्रीमान’लाई राम्रो लाग्दैन । तपाईंको बढि’रहेको सपिङको बिलले तपाईं’लाई तपाईंको श्रीमानबाट टाढा बनाइरहेको हुन्छ । यदि शपिङ गर्दा तपाईं आफ्नै पैसा ख’र्च गर्नुहुन्छ भने यसबाट उनलाई केहि पनि फरक पर्दैन ।

यदि आफ्नो श्रीमानलाई बेडमा खुसी राख्ने तरिका आउँछ भने तपाईं निकै भाग्यमानी हुनुहुनेछ । बेडमा अल्छीपन नदेखाउनुहोस् । श्रीमतीहरु आफ्नो श्रीमान’सँग बेकारमा बहस गरेर कुरा लम्ब्याउने गर्दछन् । जसले गर्दा सम्बन्ध नै ख’तरामा पर्न सक्छ । तपाईं भने यस्तो गर्नबाट बच्नुहोस् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

तपाईंलाई आफ्नो प्लान बनाउनका लागि श्रीमानको आवश्यक पर्दैन तर एक्लै केहि गर्नुभन्दा पहिले उनलाई त्यसको जानकारी दिनुहोस् जसले गर्दा उनलाई नराम्रो नलागोस् । कोही पनि साधारण पुरुष आफ्नी श्रीमतीले उनको लागि पनि समय निकालोस् भन्ने चाहन्छन् । यसो गर्नाले श्रीमानका लागि पनि केहि समय निस्कनेछ ।

महिलाले कहिले पनि आफ्नो श्रीमानबाट पैसाको हिसाब–किताब लुकाउनु हुँदैन । यदि श्रीमानले आफ्नो पैसा तपाईंबाट लुकाएर राखेमा के तपाईंलाई राम्रो लाग्छ ? चाहे तपाईं लामो छुट्टीका लागि जान चाहेको कुरा होस् अथवा घरमा कोही नयाँ साथी आउने कुरा होस्, भविष्यको सबै योजना एक:साथ बनाउनुहोस् ।

जसरी तपाईं आफ्नो आमा–बुवालई माया र इज्जत गर्नुहुन्छ त्यसरी नै आफ्ना श्रीमानका आमा–बुवालाई सम्मान गर्नुहोस् । तपाईंहरु दुईमा श्रीमान–श्रीमतीको भन्दा साथीको सम्बन्ध बढि हुनु आवश्यक छ । आफ्नो श्रीमानको साथी बन्नुहोस्, ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Leave a Reply

Your email address will not be published. Required fields are marked *