श्रीमती को अस्लिल भिडियो बोकेर पिडित श्रीमान मिडिया मा (हेर्नुस् भिडियो सहित )

Blog

गंगा लामा एक कुसल र चर्चित पत्र्कार हुन । उन्ले गूड टिभी नामक योउटुब च्यानेल चलाऊने गर्दछन । सामाजिक गतिबिधी लाई नियाल्ने गंगा ले अहिले सम्म धेरै भिडियो हरु ल्याइसकेको छ ।

आज पनि नयाँ भिडियो लिएर आएको छ । आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ । भिडियो लिन्क तल राखिएको छ ।

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि सँगै धेरैको रोजाइ विद्युतीय सवारी साधन पर्न थालेकाे छ । खरिदमा पनि महँगो र पेट्रोल पनि महँगो नै भएपछि मानिसहरुको रोजाइ विद्युतीय सवारी साधन पर्न थालेको हो ।

यसअघि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात गर्ने ठूला घरानाका अटो व्यवसायीहरुको पनि ध्यान पछिल्लो समय विद्युतीय सवारीमा गएको छ । केहीले विद्युतीय सवारी नेपालमा नै उत्पादन गर्ने गरी उद्योग समेत दर्ता गरेका छन् ।

आम उपभोक्ताको ध्यान विद्युतीय सवारीमा पर्दा सरकारले पनि विद्युतीयसँगै डिजेल तथा पेट्रालबाट चल्ने सवारी साधन नेपालमा नै उत्पादन गर्ने उद्योगलाई विभिन्न छुट दिएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् नेपालमा नै सवारी साधन उत्पादन गर्ने उद्योगलाई अन्तशुल्कमा छुटदेखि पार्टस् आयातमा समेत छुटको घोषणा गरेको छ ।

त्यसैले पनि बिक्रेता र खरिदकर्ता दुवैको ध्यान अहिले विद्युतीय सवारीमा गएको छ । अहिले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई पनि विद्युतीय बनाउन सकिने भएको छ । सुन्दर अटो इञ्जिनियरिङले तीन घण्टामै सहज रुपमा पेट्रोलका मोटरसाइकल र स्कुटरलाई विद्युतीय सवारीमा परिवर्तन गर्दै आएको छ ।

सुन्दर अटो इञ्जिनियरिङले करिब तीन महिनादेखि पुराना स्कुटरलाई पेट्रोल र बिजुली दुवैबाट चल्ने ‘हाइब्रिड स्कुटर’ बनाउन थालेको छ । लामो प्रयासपछि कम्पनीले पुराना स्कुटरलाई नयाँ स्वरूपमा पेट्रोल र बिजुली दुवैमार्फत् चल्ने बनाउँदै आएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *