बिहे अघि नै प्रेमिकाले बच्चा जन्माइन, प्रेमिले ल्याए घरमा, दुवैजना लाजले भुतुक्कै भए (भिडियो सहित)

Blog

दुई युगल जोडि को रोचक प्रेम काहानी पश्चिम का दुई युबा युबतिले बिबाह अगाडि बच्चा जन्माएका छ्न ।सन्सार को लागि यो सामान्य कुरा भएनी नेपाको धेरै ठाउँ मा अजै पनि बिबाह अगि को समन्ध को आज पनि खुलेर लिइदैन । गाउँ समाज मा यस्लाइ नराम्रो कुरिती को नजर ले नै हेर्ने गरिन्छ ।

यस्तो समाजको बिच मा गाउका दुई युगल जोडि ले भने बिबाह अगि को समन्ध लाई स्विकारेर तेस्लाई मुर्त रुप दिएका छ्न । उनिहरु को प्रेम काहनिनी निकै रोचक रहेको छ । उनी हरु को भेट भने झरिको बेला मेला पात नाच्ने ठाउमा भएको र प्रेम समन्ध अघि बडेको कुरा उनी हरुले खुलाएका छ्न ।

र उनी हरु को बच्चा पेट मा छ भनेर दुई जना लाई मात्र थाहा दिएको र बाकी कसैलाइ नि नभ्नेको उनिके बताइन र एकै पट्क बच्चा जन्मिसके पछि मात्र घर परिवार ले थाहा पाउँदा सबै अच्ममित भएको केटि ले सुनाइन र बच्चा जन्मेपछि केटिका घर का ल तुरुन्त फोन गरेर छोरी लाई सोधेर केटालाइ फोन गरि झिकाएर कुरा गरेर मिलाएको कुरा बाहिर आयको छ। र केटा र उस्को परिवार ले पनि सहर्स सुइकारेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *