बिहेको अन्तिम तयारीमा श्रद्धा कपुर, भन्छिन्: “मलाई नेपाली औधी मनपर्छ”

Blog

बलिउड अभिनेत्री श्र:द्धा कपुर आफ्नो ब्यक्तिगत जिव:नका बिषयमा आफ्ना कुराहरु फ्यान समक्ष कमै राख्ने गरेकी छिन् ।

यसै:क्रममा सामाजिक सञ्जाल’मा श्रद्धा कपुर र उनको ब्वाइफ्रेण्ड रोहन श्रेष्ठबीच बिबाहको हल्लाले बजार एक:दमै गर्माएको छ । हालै एक संचारमाध्यम संग कुरा गर्दै नायिका श्रद्धाले आफ्नो ब्यक्ति:गत जिवन संग जो:डिएको अफ:वाहका बिषयमा प्रति:क्रिया जनाएकी छिन् ।

श्रद्धाका अनु:सार यो सबै अफवाह:हरुले उनको वर्क लाइफमा कुनै असर पर्ने छैन । किनकि उनी आफ्नो ब्यक्ति:गत जिवन;को बिषयमा ज्यादा बताउ:दिनन् । उनको नाम नेपाली मुलका रोहन श्रेष्ठ संग जोडिदै आएको छ ।

तर पनि उनीहरुले आधि:कारीक रुपमा आफ्नो सम्बन्ध बारे बो:लेका छैनन् । हालै श्र:द्धा कपुर लव रन्जनको अपकमिंग फिल्मको शुटिंगको सिल:सिलामा एकदमै ब्यस्त रहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *