मंगलबार नेपाली बजा’रमा सुन–चाँदीको मूल्य घ’टेको छ।
नेपाल सुन’चाँदी व्यवसायी महासंघका अनु’सार आज छापा’वाल सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रति’तोला ९६ हजार दुई सय रुपैयाँमा कारो’बार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रति’तोला सात सय रुपैयाँ घटे’को हो। सोमबार छापा’वाल सुन प्रति’तोला ९७ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार नौ सय रुपैयाँमा कारो’बार भएको थियो।
त्यसैगरी, मंगल’बार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रति’तोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। सोम’बार चाँदी प्रतितोला १२ सय ३५ रुपै’याँमा खरिद–बिक्री भएको थियो। सोम’बारको तुलना’मा आज चाँदी प्रति’तोला १५ रुपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ८२ अमे’रिकी डलरमा कारोबार भइरहेको छ