पछिल्लो दिनहरुमा केटा’केटाबिच बिवाह भएको हामिले सुनेका हौ देखेका पनि हौ अहिले सोही परिदृश्य अनुरुप केटि’केटिले समेत बिवाह गरेका छन् ।नेपाली समाजमा यस्तो गति’विधि अलिक अस्वभ’निय मानिए पनि अन्त’र्राष्ट्रिय जनतमा भने यस्तो किसि’मको बिवाह’लाई सामान्य रुपमै लिइन्छ ।
से`क्स मात्रै हैन आव”श्यक जीवन जिउनको लागि भन्दै आफुहरु बिवाह पछि एकदमै खुसि भएको बता’उछन् ।समा’जले के भन्ला या कसरी स्विका’र्ला भन्दापनि हामिले कसरी समाज’लाई लि:रहेका छौ र हाम्रो खुसि समाजले निर्धा:रण नगर्ने समेत बताउछन्।
बास्तवमा हर’कोहिलाई स्वतन्त्रता पुर्वक आफ्नो इच्छा अनुरुप बाच्ने अधिकार छ ।कोहि माथि टीका-टिप्पणी गर्नुभन्दा’पनि प्रकृतिको बर्दान”लाई स्विबार्दै अझ हौसला दिने होभने मात्रै हाम्रो स’माजले कोल्टे फेर्ने थियो कि ?
बिहे गर्नु नगर्नु आफ्नो खुशी हो तर हाम्रो समाज’का केही मुल्य र मान्यता हरु छन ती नियमहरु’लाइ पालना गर्दै बिबाह बन्धनमा बाधिने परम्प’रागत चलन छ तर अहिले आफू खुसी बिहे गर्ने प्रच’लन छ आफुले जीवन बिताउन चाहे’को मान्छे लाई पहिले’देखि चिनेर जानेर बिहे गर्दा भबिस्य’मा दुख नपर्ने भनाइ छ ।