आफ्नाे श्रीमानलाई छोडेर फेसबुकमा लब परेको के’टा स’ङ्ग भा’ग्नाले मुम्बईमा यसरी बे’चिन पु’गिन बिमला

Blog

आफ्नाे श्रीमानलाई छोडेर फेसबुकमा लब परेको के’टा स’ङ्ग भा’ग्नाले मुम्बईमा यसरी बे’चिन पु’गिन

आफ्नाे श्रीमानलाई छोडेर फेसबुकमा लब परेको के’टा स’ङ्ग भा’ग्नाले मुम्बईमा यसरी बे’चिन पु’गिन बिमलाआफ्नाे श्रीमानलाई छोडेर फेसबुकमा लब परेको के’टा स’ङ्ग भा’ग्नाले मुम्बईमा यसरी बे’चिन पुगिन बिमला ।

श्रीमानलाइ छोडेर फेसबुकमा लब परेको के’टा स’ङ्ग भा’ग्दा मुम्बईमा यसरी बे’चिन पुगिन बिमला आफैले रोजेको केटासित उनले बिहे गरेकी थिइन् । सबथोक ठीकठाक चलिरहेको थियो ।

विवाह गरेको २ वर्षमै छोरी जन्मिएपछि उनको परिवार औधी खुसी थियो । तर श्रीमान श्रीमती दुवै बेरोजगार हुँदा परिवार चलाउन समस्या भयो ।उनीहरूबीच बेला-बेला वि’वाद पनि हुन थाल्यो ।

आर्थिक सम’स्याका कारण परिवारमा त’ना’व भएपछि माइतीको सहयोगमा श्रीमान्लाई वै’देशिक रोजगारीमा पठाइन् ।यो कथा हो, ओखलढुंगाको फूलबारी गाविसकी २७ वर्षीया विमला राई (नाम परिवर्तन) को ।

श्रीमान् वैदेशिक रोजगारीमा पठाएपछि विमला पनि काठमाडौंमै व्यवसाय गर्दै काकाकाकीसँगै बस्न थालिन् । उनी स्वयम्भूमा भाडामा बस्थिन् । हाम्रो एक वर्षअघि फेसबुकबाटै परिचय भएको थियो,’

माइती नेपाल कक्षमा विमलाले भनिन्, ‘२/३ महिनासम्म दिनहुँ कुराकानी हुन थालेपछि उसले नै प्रेम प्रस्ताव गरेको थियो । विमलाले ती युवकलाई फेसबुकमा बाहेक अन्त कतै देखेकी थिइनन् ।

तर प्रेमले अ’न्धो बनाएपछि उनी कहिल्यै नदेखेको व्यक्तिले बोलाउँदा घर छाडेर हिँडिन् ।‘बैतडी भनेको मध्यपश्चिमको पहाडी जिल्ला हो भनेको थियो उसले,’ विमलाले भनिन्, ‘दिल्लीमै पढाइ गरिरहेको छु, पढाइ सकेपछि बिहे गरेर घर लैजान्छु भनेको छ ।’ उनले ती युवकप्रति आफू वि’श्वस्त भएकाले धो-का दिन नसक्ने बताइन् ! सासू र बुहारीबीचको सम्बन्ध प्रायः राम्रो हुँदैछ । अपवादबाहेक अक्सर सासू–बुहारीबीच त’ना’ब भइरहेको हुन्छ ।

यस्तै एक घटना भारत हरियाणाको गुरुग्रामको राजेन्द्र पार्क क्षेत्रमा देख्नमा आएको छ । त्यहाँको एक घरमा बुहारीले आफ्नी बिरामी सासूलाई पि’टे’की हुन् । त्यस घटनाको भिडियो दुई दिनदेखि भाइरल भइरहेको छ ।

शनिबार, प्रहरीले त्यस प्रकरणमा दुबै पक्षबाट आएको उजुरी दर्ता गरेको छ । अंशु जिन्दालले प्रहरीलाई बताएकी छिन् कि उनी घरको माथिल्लो तलामा बस्छिन्, जबकि बुहारी र बच्चाहरु पहिलो तलामा बस्छन् । बुढेसकाल र रोगको कारण, उनी अब काम गर्न सक्दिनन् ।

त्यसैले छोरालाई कामको लागी एक घरेलु सहयोगी राख्न भनेकी थिइन् । त्यस विषयमा बुहारी कविता रि’सा’ए’की हुन् । कामदार ल्याउने कुरामा चित्त नबुझेपछि उनले सासूलाई दु’व्र्य’वहार ग’रे’की हुन् ।

शुक्रबार साँझ प्रहरी चौकी पुगेकी सासू अंशु जिन्दालले आफ्नो अनुहार र शरीरमा चो’ट ला’गे’को ब’ताइन् । उनको शरीर सु’न्निएको छ । उनी मधुमेह, उच्च रक्तचाप आदि रोगबाट पीडित छिन् । भा’इ’रल भिडियोमा देख्न सकिन्छ कि कविताले आफ्नो पतिलाई तिमीले ममाथि किन हा’त हा’ल्यौ भ’नेर ब’हस ग’रिरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *