यस्तो अवस्थामा पो भेटिइन् यी नायिका !

Blog

पञ्जाबकी कट्रिना कैफ अर्थात शहनाज गिल सामाजिक सञ्जाल’मा निकै सक्रिय छिन् । उनी हरेक दिन आफ्ना तस्विर र भिडियो शेयर गरि’रहेकी छिन् । जस’लाई उनका फ्यान’हरुले निकै रुचाएका छन् । धेरै प्रति’क्रियाहरु पनि दिई रहेका छन् ।

शहनाज र सिदार्थको प्रेम’लाई जो कोहीले राम्रो मानेका थिए जब सिदार्थ यो संसार बाट बिदा भए पछि अभि’नेत्रीका फ्यान’हरु उनको बारेमा निकै चिन्तित थिए ।यसै बिच शह’जानले एक भिडियो से’यर गरकी छन् ।

उक्त भिडि’यो अत्यन्तै मन पराइएको छ । उनले आफ्नो युट्युब च्यानलमा एक गाँउमा गएर खेतमा धान रोप्दै गरेको भिडियो पोस्ट गरेकी छन् । भिडियो पोस्ट भएको केही समयमै लाखौले लाइक गरेका छन् । उनले किसानसँगै बसेर खाना पनि खाएकी छन् । भिडि’योमा उनी निकै खुशी देखिएकी छन् ।

धान रोप्दै गरेका किसान पनि शहाज’सँग काम गर्दा खुशी देखिएका छन् । शहनाज बिग बोस १३ मा आएपछि चर्चामा थिइन् ।जहाँ उनी सिद्धार्थ शुक्ला’सँगको केमेस्ट्रीका कारण निकै चर्चामा थिइन् ।

दुबैको यो जोडीलाई फ्यान’हरुले निकै रुचाएका थिए । बिग बोसको घरबाट बाहिरिए’पछि पनि यी दुबै एकअर्कासँग धेरै पटक देखि’एका थिए ।

योसँगै शह’नाजले पनि धेरै अवसरमा सिद्धार्थ’प्रति आफ्नो प्रेम व्यक्त गरि’सकेकी छिन् । उनीहरुले गत वर्षको डिसेम्बर २०२० मा विवाह गर्ने पनि अनुमान गरिएको थियो । तर, त्यस’अघि नै सिद्धार्थले हृदयघातका कारण यस संसार’लाई बिदा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *