सामा`जीक बि’कृती ह`टाउने सोच लिएर हिडेको छु ,पक्कै पनि पढेर साथ दिनु हुनेछ जति`सक्दो सेयर पनि गरिदिनुहोला ,आमा म अहिले बिहे गर्दिन , छोरीले भनिन ,आमा : यत्तिको घर पाउदा नि के भएको त?छोरी :: पढ्छु के आमा !आमा : उनि`हरुले पढाइ’दिन्छन, तैले बिहे गर्नै पर्छ ।
छोरीले अब कर गरिनान उनले बिहे गर्न राजी भइन् ।बिहेमा भएको केही समय राम्रो थियो त्यस`पछि उनले आफू पढ्ने कुरा आफ्नो श्रीमान लाई भनिन् ।
श्रीमान : किन पढ्नुपर्यो ?श्रीमती : पढ्ने मेरो रहर हो, म जसरी नि पढ्छु ।श्रीमान : बुहारी भएर ठुलो कुरा गरेको सुहा’उदैन। खुरुखुरु घरको काम गर्न !श्रीमतीले आफु’ले पढ्ने चा`हाना मनमा नै द’वाएर राखिन् ।
सासू ,ससुरा, नन्द कोही पनि बोलेन । उनलाई सबैले एक्लो बनाउन थाले । आफ्नो श्रीमान दिनदिनै झ’गडा गर्न थाले, रि’साउन थाले, उनलाई माया नै गरेनन।आफ्नो माइती`मा आमा बाबालाई भनौ भने पि’र मान्ने हुन कि भनेर आफ्नो पी-डा मनमा द’वाएर राखिन् ।२ वर्ष प’छि उनीमाथि झन अ’त्याचार गर्न थालियो ।
घरमा कोही नबोल्ने श्रीमान सधै झग’डा गर्ने रिसा’उने गर्न थाले पछि उनलाई त्यो घरमा बस्न मन नै भएन । उनी आ’फ्नो माइती गइन् ।खुसि भएर हिड्छु भन्दा भन्दै उनको अनुहारमा पी’डा देखियो । उनले आफ्नो आमालाई भनिन् ।
आमा मलाई त्यो घरमा धेरै दुख दिन्छन ।आमा : नहुने कुरा नगर ।छोरी : मत जान्न आमा अब त्यो घर !आमा : घर गरेर खान नसकेर बाहाना नबना है ।छोरी : माया त गर्दैन म कसरी जाने ?आमा : केही थाहा छैन जान नै पर्छ
छोरी : अहँ म त जान्नकेही दिन पछि :उनी माइतीमा बसे पछि गाउलेले कुरा ‘का-ट्न थाले । आफन्तले हे’ला गर्न थाले । सबैलाई पी’डा सुनाइन् तर उनको पि’डा मजाक बन्यो , उन`लाई कसैले साथ दिएनन। उनको जन्म दिने आमाले समेत साथ दिइनन् उनी फेरि टुटिन् । आमाले ‘घर जा’ भन्ने घरकाले ‘घर नआइज’ भन्ने यस्तै चलिरहेको थियो ।
आमाले जसरी नि घर जा भनेर प`ठाइदिइन । उनी रुदैरुदै घर गइन , बाटोमा पुगे`पछि उनलाई घर जान मन नै लागेन जहाँ माया छैन। म त्यो घरमा कसरी बस्न सक्छु। प्रेम बिनाको सम्बन्ध कसरी निभाउन सक्छु ।यहि सोचेर कसैको साथ नपा`एकी ती छोरीले अन्ति`ममा मृ’त्यु नै रोजिन आ’त्मह’त्या गरेर आफ्नो प्राण त्या’ग गरिन ।
सन्देश : छोरीको अस`ली भाग्य बिहेपछि थाहा हुन्छ । दुख पाएर माइती आएकी चेलीको तागत बन्नुस । उनको बारे`मा कुरा का,टेर उनलाई कमजोर नबना`उनुस। नारी देवि हुन बुझ्ने कोशिश गर्नुस ।
बिना गल्ती दुनियाँ`ले कुरा का-ट्दा आफ्नो परि`वार कसैको साथ नपाउदा अनि टु्ट्छिन। उनको साथमा कोही नहुदा उनी कम’जोर हुन्छिन। अनि मृ’त्यु रोज्छिन। यस्तो हुन कदा`पि नदिनुस है ।।