२१ वर्षे महिला लाई लाग्यो डरलाग्दो रोग, हेर्नुस् के भारको रहेछ पुरा (भिडियो सहित हेर्नुस्)

Blog

२१ वर्षे महिला लाई लाग्यो डरलाग्दो रोग, हेर्नुस् के भारको रहेछ पुरा (भिडियो सहित हेर्नुस्)

२१ वर्षे महिला लाई लाग्यो डरलाग्दो रोग, हेर्नुस् के भारको रहेछ ।

जिबनमा सबै मानिस लाइ स’मा’स्या, रो’ग, पि’डा, दु’ख, बे’दना त् हुन्छ नै तार कुनै कुनै स’मस्या बे’दना हामीले हेर्दै कहालीलाग्दो हुन्छ |

यस्तै पिडा बाट गुज्री रहनु भएको दलेल्धुरा आलिताल गाउपालिका वडा न ३ का शान्ति
मोहराको कहालीलाग्दो घ’ता’नालाई देखाउने छौ | बाकि सबै भिडियोमा जस्ताको तस्तै राखिएको छ कृपया पुराहेर्नुस भिडियो

नेपाल एक कृषिप्रधान मुलुक हो । नेपालका धेरै शहरहरूमा कृषि मेला लाग्छ ।

यो पनि
नेपालको जस्तै भारतमा पनि कृषि मेला लाग्छ । यो बीचमा भारतमा हालै लामो समयपछि पुष्करमा कृषि मेला लाग्यो ।

तर त्यहाँ आएका मानिसहरूको ध्यान एक बिशाल राँगोले तान्यो । उक्त राँगोको नाम ‘भीम’हो । त्यो राँगोको मूल्य सुनेर सबै हैरान छन् ।

‘भीम राँगो’ को नाम पहिले पनि तपाईंले सुन्नु वा देख्नु भएको होला, किनभने यसअघि पनि आफ्नो मूल्य र विशेषतालाई लिएर चर्चामा रहेको थियो । भीमको उचाइ करिब ६ फिट र लम्बाइ १४ फिट छ । यति मात्र होइन,उसको तौल १५ सय किलोभन्दा बढी र उमेर सात वर्ष रहेको छ ।

भीमका लागि भारतका विभिन्न राज्यबाट करोडौं रुपैयाँको बोली लागेको छ । तर यो भीममा के खास छ जसकारण मान्छेहरु करोडौंको बोली लगाउन तयार हुन्छन् । त्यसको वी’र्यको पनि बजारमा ठूलो माग छ ।

‘भीम’ नामको यो राँगो भारत, राजस्थान, जोधपुरका जवाहरलाल जाङ्गिडको घरपालुवा जनावर हो । यो शुद्ध मुर्रा भैंसी हो, जसलाई उनले बाल्यकालदेखि हुर्काउँदै आएका छन् । त्यसको वी’र्य किन्न टाढा टाढाबाट मानिसहरु आउने गर्दछन् ।

मूल्य तपाईं कसरी पनि अनुमान लगाउन सक्नुहुन्छ भने, यसको दैनिक पालन पोषण खर्च झण्डै ८ हजार र महिनामा करिब २ लाख ४० हजार रुपैयाँ हुन्छ । घोडाभन्दा धेरै उचाई भएको उक्त राँगोको मूल्य निरन्तर बढ्दै गएको छ ।

हालै भीम पुष्कर मेला गएको थियो । त्यहाँ उसलाई हेर्न टाढा टाढाबाट मानिसहरु पुगेका थिए । यस वर्ष भीमको बोली ३८ करोड रुपैयाँ भन्दा धेरै पुगेको मालिक जवाहरलाल जाङ्गिडले जानकारी दिएका छन् ।

यसअघि एक अफगान शेखले भैंसीका लागि ३८ करोड भन्दा धेरैको बोली लगाएका थिए । तर जाङ्गिडले बेच्न मानेनन् । यसअघि भीमका लागि भारु १० करोड र २१ करोड रुपैयाँको बोली लागिसकेको छ ।

आफ्नो राँगोले आफ्नो नाममा धेरै पुरस्कार जितेको जाङ्गिड बताउछन् । भीमले दैनिक बिहान ५ किलोमिटर जगिङ पनि गर्छ । त्यसका साथै तोरीको तेलले मसाज पनि गरिन्छ । उनका अनुसार यति मात्र होइन, भीमको दर्शन गर्न टाढा–टाढाबाट मानिसहरु आउने गर्दछन् ।

भीमको वी’र्यको ०.२५ एमएलको मूल्य मात्र रु ८०० छ । यसबाट जन्मेको पाडापाडी हुर्किएपछि दैनिक २० देखि ३० लिटर दूध दिने विश्वास गरिन्छ । त्यसको वी’र्य हप्तामा दुई देखि तीन पटक मात्र निकालिन्छ ।

भीमको दैनिक खुराक उस्को शरीर जत्तिकै ठूलो छ । उस्ले दैनिक एक केजी घिउ र २५ लिटर दूधका साथै एक किलो काजू–बदाम खान्छ । त्यसको रेखदेखका लागि ४ जना मान्छेहरु खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *