एक महिला भाडा’मा लिएको घरमा दुई वर्ष’भन्दा बढी समय’देखि मृ’त अवस्थामा थिइन्, तर पनि घर’धनीले फ्ल्याटको भाडा उठाउन जारी राखे । यस वर्षको फेब्रु’अरीमा प्रहरीले उक्त महिलाको कं’काल घरभित्र’बाट फेला पारेको थियो । महिलाको मृ:त्युबारे अनु’सन्धान गर्दा यो कुरा बाहिर आएको हो ।
६१ वर्षीया शीला सेल्भाओन लण्डनमा उनको घरमा मृ:त फेला परेकी थिइन् । उनी मेडि:कल सेक्रेटरी रहि’सकेकी थिइन् । उनका तीन छिमेकीले सन् २०२० मा उनी बेपत्ता भएको जान:कारी दिएका थिए । यस’अघि पनि शीला’लाई भेट्न गएको प्रह’रीको दाबी भए पनि आवास संघका मानिसले भने उनी ठिक रहेको बताएर प्रह’रीलाई फर्काइदिएका थिए ।
शीलाको मृ:त्युको सुनुवाइको क्रममा छिमेकीको फोनका आधारमा प्र:हरी घट”नास्थलमा पुगेपछि घरबाट उनको कं’काल फेला परेको खुलासा भएको थियो । साउथवार्क कोरोनर्स अदालत:लाई सुनु:वाइको क्रममा भनिएको थियो कि शीलाले अन्तिम’पटक अगस्ट २०१९ मा भाडा तिरेकी थिइन्। तर त्यसपछि उनले भाडा तिरिनन् ।
उनले भाडा दिन छोडेपछि उनले पाउने सर:कारी ‘लाभ’बाट भाडा तिर्न सरकारी निकायमा निवेदन लेखिएको थियो ।यो आवेदन मार्च २०२० मा स्वीकृत भएको थियो। यसपछि शीलाको आवास संघले भाडा पाउन थाल्यो । अचम्म:को कुरा, यस अवधिमा शीला:सँग कसैले सम्पर्क गरेनन्। त्यही क्रममा उनको ग्यास आ’पूर्ति पनि बन्द भयो, तर पनि शीला अब यो संसारमा रहिनन् भन्ने कसै:लाई थाहा पनि थिएन ।
प्रह’रीले दाँतको रेकर्ड:बाट शीलाको श’व पहिचान गरेको हो । यस केसको अनु’सन्धानमा संलग्न व्यक्तिहरुको विश्वास छ कि शीलाको अगस्ट २०१९ मा मृ:त्यु भएको थियो । किनभने उनको फ्रिज’बाट भेटिएको वस्तुमा ‘बेस्ट-बिफोर डेट’ यही समयको वरिपरि थियो।
यही महिना’देखि उनले आवास संघ पिबडी ट्रस्ट:लाई भाडा तिरेकी छैनन्। उनले १४ अगस्त २०१९ मा डाक्टर:लाई भेट्न अपोइन्टमेन्ट पनि लिएकी थिइन्। त्यतिबेला डाक्टर:लाई भनेकी थिइन् कि उसलाई घरघर र कहिलेकाहीँ सास फेर्न गाह्रो हुन्छ।
अदा:लतको सुनु:वाइमा उनी यस अपो:इन्टमेन्टको लागि नपुगेको खुला:सा भएको थियो। डिटेक्टिभ प्रमुख इन्स्पेक्टर अमान्डा मोभिन्नीले भने कि पीबडी ट्रस्टले अक्टोबर २०२० मा पुलिसलाई झूटो जानकारी गराएको थियो कि शीला सुर:क्षित छिन्, जब पुलिस छिमेकी:हरूको गुनासो:पछि उनलाई हेर्न त्यहाँ गएको थियो।