भएको एकमात्र भाइको पनि मृ’त्यु भएपछि बुबाको काजक्रियामा ६ छोरीहरु !

Blog

माछालाई दाउरलाई जसरी बोकेर बजारमा बेच्न लगेको कहिल्यै देख्नु भएको छ ? माछा नाम्लोले भारी बोकेझै बोकेर एक ब्यक्ति हिँडेको तस्विर भाइरल बनेको छ । यो ५५ केजीको माछा कालिगण्डकीको रिँडीमा समातिएको बताइएको छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

स्थानीय भाषामा गोच भनिने यस माछालाई वेल्स क्याटफिस भनिन्छ । जसको औषत आयु ५० बर्षको हुन्छ ।पछिल्ला दिनमा यो माछाको तस्विर निकै नै भाइरल बनिरहेका बेला कतिपयले यसलाई संखुवासभाको सभा खोलामा मा रे को भनेका छन् ।

केहीले असला माछा भन्दै सामाजिक सञ्जालमा शेयर गरेका छन् । तर, यसको वास्तविकता भने कालिगण्डकीको रिँडीमा समातिएको हो ।त्यसै कहिलेकाहीँ जनावर र पशुपंक्षीले देखाउने ब्यबहार दुरुस्तै मिल्न जान्छन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

जनावर र पंक्षीले दुरुस्तै मानिसको जस्तो दृश्य देखाउँदा कस्लाई पो हाँसो उट्ठैन र रु यस्तै दृश्य अहिले ट्वीटरमा भाइरल बनिरहेको छ । जहाँ एउटा चराको भिडियो अहिले निकै चर्चामा छ ।

केवल १० सेकेण्डको यस भिडियो झट्ट हेर्दा कुल्ला गरे जसरी कुल्ला गरिरहेको देख्न सकिन्छ ।भाइरल भिडियोमा चरा टाउको मास्तिर फर्काएर मानिसले कुल्ला गरे झै कुल्ला गरेको जस्तो देखिन्छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

यो भिडियो ट्विटर प्रयोगकर्तामाझ निकै चर्चामा छ । उनीहरूले चराको समझदारीलाई सकारात्मक प्रतिक्रिया दिँदै बुद्धिमानी चरा समेत भन्न भ्याएका छन् । चराको यो रमाइलो दृश्य देखेर तपाईको पनि हाँसो थामिने छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *