भारतकी शिजालाई जुँगा पाल्ने रहर, गर्व गर्छिन् आफ्नो शारीरिक अंगमा!

Blog

काठमाडौं।लुगा राख्ने एक भारतीय महिलाले अनलाइनमा मानिसहरूबाट प्रशंसा र आलोचना दुवै पाएकी छन् तर उनले आफ्नो अनुहारको कपालबारे चासो राख्ने मानिसहरूबाट उनलाई केही फिक्री नभएको बताउँछन्।’

मलाई मेरो जुँगा असाध्यै मन पर्छ ३५ वर्षीय शिणले आफ्नो फोटोको तलतिर हाट्सएप

स्टेटसमा लेखेकी छन्।उनी भन्छिन्, मलाई मेरो जुँगा साह्रै मन पर्छ त्यतिमात्र शिक्षा आफ्नो नामको पछाडि घर जोदिनन् उनी दक्षिण राज्य कलाको कानपुर जिल्लामा बस्छिन्।

उनको ओठमा रौं उम्रएको धेरै वर्ष उनले आफ्ना आखत डिल गरेरमिलाउछिन् तर आफ्नो आमा फाल्न उनले कहिल्यै आवश्यक ठानिनन्।

करिब पाँच वर्षअघि उनको जुंगा बाक्लिदै त्यसले त्यसलाई पाल्ने विचारगरिन’म यो बिना बाच्ने कल्पना अहिले गर्दिन। भिड महामारी सुरु भोगलाई मास्क मन परेन किनभने त्यसले मेरो मुख पुरै उनी भन्छिन्।

उनीसँग भेट हुने धेरैले जुंगा फाल्न सुझाव दिए तर शिजा मानिनन् उनी भन्छिन् ‘मेरो जुगा भएका कारण मराठी भएको महसुस गर्दिन र जुगा मसंग हुनु हुँदैन म पनि लाग्दैन महिलाहरूलाई कैयौं पटक उनका अनुहारमा उम्रिएका छैन त्यसैले फालभनिन्छ वा मिलाएर राख्न भनिन्छ

पैसा तिर्न सक्ने महिलाहरूका लागि रौं हटाउने अनेक उपाय छ तर पछिल्ला वर्षहरूमा कैयौं महिलाहरूले रौं फाल्ने भन्ने सामाजिक मान्यता विरुद्ध जाने एव कतिले त आफ्ना अनुहारमा उनि जुगार दाहीप्रति गौरवको विषय मात्र गर्छन्

गिनिज वर्ल्ड रेकर्डका अनुसार सन् २०१६ मा शरीरप्रति सकारात्मक हुने अभियान चलाउने हरनाम कौर दारी पाल्ने पहिलो कम उमेरकी महिला हुन्।

सरनाम कौर आपनी अनुहारमा उम्रिएका से स्वीकार गर्दा कसरी दुर्व्यवहारहरूबीच आफैलाई माया गर्ने भन्ने सिकाइबारे उनले अन्तरवार्ताहरूमा बोलेकी छन्।

जाका लागि जुँगा प्रदर्शन गर्नु आफ्ना कुरा भन्नु मात्र होइन त्यो त उनको परिचयको एक हिस्सा हो ।’म मलाई जे मन पर्छ त्यही गर्छु।

यदि मसँग दुईवटा जीवन हुँदो हो त शायद म एउटा जीवन जकका लागि उनले भनिन्उनकी छोरीले पनि आमालाई लगाएको भन्छिन् तर सडकमा हिँड्दा भने जाफूले जनेकथरी टिप्पणी मानिसहरूबाट परेको थिजा बताउँछन्।

मानिसहरू भन्छन्, जुँगा त पुरुषकों को पो हुन्छ महिलाको जुँगा किन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *