काठमाडौ –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
हिजो ६ हजार ७३४ जनामा सं क्र मि त भएको थियो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा १७ हजार ८७२ जनाको पीसीआर परीक्षण र १० हजार २५८ र ५८३ जनाको एन्टीजेन परीक्षण गर्दा थप १० हजार २५८ जनामा को’रो ना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ५६२ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ५६२ जना निको भएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप १ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ११ हजार ६११ पुगेको छ ।
हाल देशभर को रो ना भा इ र स को सक्रिय सं क्र मि त को संख्या ३९ हजार ४४ रहेको छ । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।
यस्तै को भि ड जो खि म बढेसँगै सरकारले देशभरका विद्यालय माघ १५ सम्म बन्द गर्ने निर्णय गर्यो । सरकारको निर्देशनसँगै जिल्लाका विद्यालय पनि बन्द छन् ।
केही विद्यालयले अनलाइन कक्षा सञ्चालन गरी सिकाइ सहजीकरणको तयारी गरे पनि अधिकांश विद्यालय पठन पाठनलाई निरन्तरता दिने विषयमा अन्योलमा छन् ।
तर सार्वजनिक स्थल, सेवा प्रदायक कार्यालयमा भने भीडभाड उस्तै छ । पहिलो र दोस्रो लहरको को रो ना सं क्र म ण को बेला जिल्ला भित्रने नाकामा
स्थापना भएका हेल्थडेक्स लथालिंग छन् । अघिल्ला वर्ष स्थापना भएका आइसोलेसन र क्वारेन्टिन सञ्चालनलाई निरन्तरता दिन स्थानीय तह अग्रसर छैनन् ।
‘हालसम्म कुनै पनि सतर्कता अपनाइएको छैन, अन्तिम अवस्थामा पुगिसकेपछि तयारी गर्ने कुराले नागरिकलाई आफू सुरक्षित छु भन्ने महसुस हुँदैन,’ नागरिक अगुवा स्थानेश्वर दवाडी भन्छन्, ‘विगतको सिकाइलाई ध्यान दिँदै सुरुदेखि सतर्कता अपनाउनु जरुरी छ ।’
परीक्षणको दायरा बढाउनुपर्ने उनले बताए । संक्रमित समेत खुलमखुला हिँड्दा जोखिम झनै बढेको उनले बताए । ‘संक्रमितले पनि सतकर्ता अपनाइदिनुपर्यो, परीक्षण गरेपछि पनि रिपोर्ट नआउँदासम्म
खुलमखुला हिँड्नु भएन,’ उनले भने । जिल्ला प्रशासनले पुस २८ बाट लागु हुने गरि २५ जनाभन्दा बढी उपस्थिति हुने गरी मेला, भेला तथा महोत्सव र सामाजिक कार्य नगर्न आदेश जारी गरेको छ ।
सेवाग्राहीको बढी चाप हुने जिल्ला प्रशासन, मालपोत, नापी, आन्तरिक राजस्व कार्यालय र बैंक तथा वित्तीय संस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाउन निर्देशन गरेको छ ।
तर सरकारी कार्यालयले नै भीडभाडलाई व्यवस्थित बनाउन सकेका छैनन् । ‘सेवा पनि दिने भीडभाड पनि नगर्ने किसिमले व्यवस्थित बनाउन सकिन्छ,’ दवाडीले भने, ‘तर सरकारी कार्यालयमा यस्तो देखिँदैन, कोचिएर, ठेलिएर सेवा लिनुपर्ने बाध्यता छ ।’
स्वास्थ्य कार्यालय गोरखाका अनुसार हाल २८ सक्रिय सं क्र मि त छन् । यीमध्ये पालुङटारस्थित आँपपिपल अस्पतालका ४ चिकित्सकलाई पनि को रो ना सं क्र म ण पुष्टि भएको छ ।
गोरखा नगरपालिकामा १४, पालुङटार नगरपालिकामा ७, भीमसेन थापा गाउपालिका र सिरानचोक गाउँपालिका १/१ जना र आरुघाट गाउँपालिकामा ५ सक्रिय संक्रमित छन् ।
को भि ड जो खि म बढेसँगै परीक्षणको दायरा बढाउने तयारीमा रहेको आरुघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय श्रेष्ठले बताए । ‘रुघाखोकीका बि रा मी बढ्दै छन्, शंका लागेकालाई परीक्षणको लागि आउन भनेका छौँ,’ उनले भने ।
जिल्लामा खोप अभियान चलिरहेको छ । १८ वर्ष माथिका एक लाख ५९ हजार दुई सय ३८ लाई खोप लगाउने लक्ष्य राखिएकोमा एक लाख २६ हजार ६ सय ९० जनाले पूर्ण खोप लगाएका छन् ।
११.४३ प्रतिशतले पूरा मात्रा खोप लगाउन बाँकी छ । १२ देखि १७ उमेर समुहका २६ हजार ६ सय ६१ मध्ये ८९.५२ प्रतिशतले मात्र पहिलो मात्राको
खोप लगाएका छन् । उनीहरूलाई दोस्रो मात्राको डोज दिनै बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाका सुचना अधिकारी नवराज खड्काले बताए ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****