अचम्म`को घट`ना: एलियननै पृथ्वीमा आएर महिलालाई गर्भ`वती बना`यो..

Blog

विगतमा एलियन्स वा यूएफओ (उडन तश्तरी) को सम्बन्ध`मा धेरै अचम्म`लाग्दो दाबीहरू गरिएका छन्। तर अहिले आएको दाबी अनुसार एलियनको एक महिला`सँग सम्बन्ध थियो, त्यसपछि ती महिला गर्भवती भइन् ।

यो चकित पार्ने दावी त्यतिबेला बाहिर आए`को हो जब एक प्रतिवेदनमा अमेरिकी रक्षा मन्त्रालयले युएफओ भेटेर ‘असाधारण अनुभव’ भएको दाबी गर्ने व्यक्ति|हरूको स्वास्थ्य परीक्षण गरेको थियो ।
यस सम्बन्धमा रक्षा गुप्तचर एजेन्सीले पेन्टागनमा केही काग|जात बुझाएको छ,

प्रतिवेदनले एलियन वा यूएफओ नजि`क हुँदा देख्न सक्ने प्रभावहरू वर्णन गरिएको छ । यसमा मानिसहरूलाई चो`ट पुर्याउनेदेखि लिएर अप`हरण र तिनीहरूसँग ‘से`क्स’ गर्ने घटनाहरू समावेश छन्। एक साक्षीले दावी गरे कि यूएफओले मानिसहरुसंग यौ`न सम्बन्ध राख्यो र एक महिलालाई पनि ग`र्भवती बनायो। युएफओ र मानिसबीच पाँच पटक ‘सम्भो`ग’ भएको रिपोर्ट आएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा अमेरिकास्थित ए`जेन्सी MUFON ले मानिसमा यूएफओ दृष्यको जैविक प्रभाव र तिनीहरूको आवृत्तिको बारेमा बताएको छ। जसमा अपह`रण, गर्भा`वस्था, यौ`नसम्पर्क, टेलिप्याथीको अनुभव जस्ता अनौठा घट`नाहरु यूएफओको नजिक परेका मानिसहरुले अनुभव गरेको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ कि यूएफओ/एलियनको निकटताले मानिसहरूलाई चो`ट पुर्याउन सक्छ, विकिरणले जला`उन सक्छ, मस्तिष्कमा समस्या निम्त्याउन सक्छ वा उनीहरूको स्नायुलाई अस`र गर्न सक्छ।

यस बाहेक, साक्षी`हरूको अन्य अनु`भवहरू दुःस्वप्न, आवाज गुमाउनु, आँखामा चो`टपटक, सास फेर्न गाह्रो हुनु र तौल घ`ट्नु परेको थियो।
प्रति`वेदनका अनुसार बाहिरी र अनौ`ठो विमानको सम्प`र्कका कारण धेरै मानिस घा`इते भएका छन् । प्रति`वेदनले यस्ता वस्तु`हरू अमेरिकी हितका लागि ख|तरा हुन सक्ने चेता`वनी पनि दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *