फेरि आयो दुखद खबर, ६ जना पुरुष र १ जना युवती जंगलमा मृत फेला..

Blog

६ जना पुरुष र १ जना युवती जंगलमा मृ’त अवस्थामा फेला,हेर्न नसकिने अवस्थामा फेला। काठमाडौ । काठमाडौं महानगरपालिका–७ मित्रपार्क चोकस्थित सडक पेटिमा हाल नाम, थर, वतननखुलेका करिब ३४ वर्षीय पुरुष सोमबार मृ:त अव:स्थामा फे’ला परेका छन्****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो पनि हेर्नुहोस,

कैलाली ह’त्या प्रकरण : ‘ जसरी मेरो श्रीमानको घाँ’टी रेटि’यो त्यसरीनै तिनीहरूको घाँ’टी रेटियोस (भि’डियो हेर्नुहोस् )

पुष ६, २०७८ मंगलबार 26

facebook sharing buttontwitter sharing buttonemail sharing buttonsharethis sharing buttonmessenger sharing button

कैलालीको जानकी गाउँपालिका-९ का अरूण दास शुक्रबार साँझ साथीहरूसँग जाने भन्दै घरबाट हिँडे। रातभरिमा उनी घर फर्किएनन्। शनिबार बिहानसम्म नफर्केपछि उनकी श्रीमतीले वरपर सोधीखोजी गरिन्। अरूण कहाँ छन् भन्ने कसैलाई थाहा भएन।दिउँसोतिर श्रीमतीको मोबाइलमा एउटा अडियो रेकर्ड आयो। त्यसमा केही केटाहरू बोलेको सुनिन्छ।

भाइलाई छुने भन्दै छन् नि होइन, एक दुई दिनमा खबर पाइहाल्नुहुन्छ, घाँ’टी अलग छ, श’रीर अलग छ, हामीले गरेर आको, हामी बोर्डरपारि छौं, बैंग्लोर जान रूपडिया छौं,’ अडियोमा बोल्नेले भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *