प्राध्यापक निर्मला शारी`रिक सम्बन्धको सट्टा दिन्थिन् डिग्रीको सर्टिफिकेट, यसरी भयो भण्डा`फोर

Blog

शिक्षक वा प्राध्यापक ज्ञानको ज्योतिका स्रोत हुन् । उनीहरुलाई गुरु उपनामले पुकार्ने गरिन्छ । गुरु शब्द नै अति नै पवित्र छ ।

तर यही पवित्र शब्द र पद नै बेला बेला बदनाम हुने गरेका घट`ना धेरै छन् । मद्रास उच्च अदालतले एउटा सन`सनीखेजको खुलासा गरेको छ ।
भारतको एक अनलाईन अनुसार अभियुक्त महिला कलेजकी एक प्रोफेसरलाई गि`रफ्तार गरेपछि सबै चकित हुने तथ्यको खुलासा भएको हो ।

न्यायमूर्ति एन किरुबाकरण र मदुरै बेन्चका एसएस सुन्दरले निलम्बित सहायक प्राध्यापक निर्मला देवीको बारेमा विशेष खुलासा गरेको हो ।

प्रोफेसरलाई मदुरै कामराज विश्वविद्यालयका वरिष्ठ अधिकारीहरुसँग शारी`रिक सम्बन्ध बनाउनका लागि विद्यार्थी`हरुलाई डिग्रीमा राम्रो अंक र पैसा दिने सेटिङ्ग मिलाउने गर्थिन् ।

महिला विद्यार्थीहरुलाई प्रलो`भनमा पारेर पुरुष प्राध्यापकको ओछ्यानमा पुर्याउने काम उनको थियो । महिला विद्यार्थी महिला प्राध्याप`कसँग नै बढी घुलमिल हुने र कुरा`कानी गर्दा कुनै शंका नहुने भएकाले मोटो रकम लिएर उनले यो काम गरि`रहेको अदा`लतबाट प्रमाणित भएको छ ।

सरकारी वकिलले अदालतलाई भने कि उनलाई जमानत दिन कुनै आपत्ति छैन। अदा`लतले प्राध्यापक`लाई अनुसन्धानमा पुलिस`लाई पूर्ण सहयोग गर्न निर्देशन दिएको छ र मिडियामा कुनै अन्त`र्वार्ता दिन अस्वीकार गरेको छ, जसले अनु`सन्धानलाई असर गर्न सक्छ।

यसअघि तल्लो अदा`लत र उच्च अदा`लतले जमानत निवेदन खारेज गरेको थियो। निजी कलेज देवंगा आर्ट्स कलेजकी प्राध्यापक देवी गत वर्ष अप्रिल १६ मा प`क्राउ परेकी थिइन्।

कलेज र महिला फोरमको उ`जुरीमा प्रोफेसरको छात्रा`हरुसँग कुराकानी गरेको एक अडियो भाइरल भए`पछि प्रोफेसर वि`रुद्ध कार`बाही गरियो। अडियो क्लिपमा प्रोफेसरले कथित रूपमा छात्रा`हरुलाई केहि अधिकारी`हरुसँग सम्बन्धका लागि बात`चित गरिरहेको सुनिन्थ्यो ।

गिर`फ्तारी हुनुभन्दा पहिले कलेजले आन्तरिक छान`बिन गरेपछि प्रोफेसरलाई निलम्बित गरेको थियो । अडियो सार्वजनिक भए`पछि यो वि`वाद राज्यको सीआ`ईडीलाई सुम्पिएको थियो।

देवीको सोध`पुछको आधारमा पुलिसले सहायक प्राध्यापक वी मुरुगन र अनुसन्धान विद्यार्थी करुप्पा`स्वामीलाई उनी`हरुको मु`द्दामा संलग्न भएको आरोपमा गि`रफ्तार गरेको थियो। उच्च अदा:लतले रिट निवेदन खा`रेज गरेपछि दुबै जना`लाई सर्वोच्च अदालतले जमानत दिएको थियो।

गत वर्ष सेप्टेम्ब`रमा सीबी–सीआईडीले अदा`लतमा २०० पृष्ठको आरोप`पत्र दायर गरेको थियो। यस`अघि जुलाई महिनामा १६०० पानाको पूर्व आरोप`पत्र दायर गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *