३६ जिल्लाका १ सय १३ बढी महिलाहरु`लाई फोन गरेर अ`श्लि`ल कुरा गर्ने वृद्द पक्राऊ ! कारण थाहापाउदा चकित पर्नुहुन्छ?

Blog

भारतका ३६ जिल्ला`हरुमा १ सय १३ भन्दाबढी महिलाहरु`लाई फोन गरेर हैरान गर्ने युवक प`क्राउ परेका छन्।

४५ वर्षिय रावेंद्र मौर्यालाई भारत`को लखनऊ, कानपुर, अंबेडकरनगर, वाराणसी, बलरामपुर, झांसीलगायतका ३६ जिल्लाका प्रह`री खोजिरहेका थिए।

उनीले जुनसुकै नम्बरमा फोन गरेर महिलाहरु`संग अश्लि|ल कुरा गर्ने, कुरा नगरे मार्ने ध`म्कि दिने गरेका थिए। महिला`हरुको फोन नम्बर पत्ता लगाउन भने उनी आफ्नै अनु`मान अनुसार १० नम्बर डाय`ल गर्ने गर्थे। गाउँ`भन्दा बाहिर गइ खेत`हरुमा बसेर फोन गर्ने गर्थे भने फोन गरेर गाउँ आएर मोबाइल अफ गर्ने गरेका थिए।

मोबाइलमा फोन गर्दा महिलाको आवाज सुनियो भने मात्रै कुरा गर्थे। पुरुषको आवा`ज सुन्यो भने फोन का`ट्थे।उनलाई प्र`हरीले मोबाइल नम्बर ट्रेस गरेर कोरियान गाउँबाट प्रका`उ गरेको हो। उनी`माथि १ सय १३ महिलाले प्र`हरी कार्यालयमा मु`द्धा दर्ता गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *